काठमाडौं। उदयपुरको कटारी नगरपालिका-८ सानो दमारबाट करिब १ सय २१ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१० जिरोमाईल बस्‍ने ४१ वर्षीय सन्तबहादुर मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि सवारी सवारी धनी सन्तबहादुरलाई प्रहरीले पक्राउ गरेको हो। 

सवारी चालक ताप्ली गाउँपालिका-३ बस्‍ने २१ वर्षीय हेमबहादुर मगर, शम्भु मगर र अर्का एक जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।  

" /> काठमाडौं। उदयपुरको कटारी नगरपालिका-८ सानो दमारबाट करिब १ सय २१ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१० जिरोमाईल बस्‍ने ४१ वर्षीय सन्तबहादुर मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि सवारी सवारी धनी सन्तबहादुरलाई प्रहरीले पक्राउ गरेको हो। 

सवारी चालक ताप्ली गाउँपालिका-३ बस्‍ने २१ वर्षीय हेमबहादुर मगर, शम्भु मगर र अर्का एक जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।  

"> एक क्‍वीन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ : Dekhapadhi
एक क्‍वीन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। उदयपुरको कटारी नगरपालिका-८ सानो दमारबाट करिब १ सय २१ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१० जिरोमाईल बस्&zwj;ने ४१ वर्षीय सन्तबहादुर मगर रहेका छन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि सवारी सवारी धनी सन्तबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सवारी चालक ताप्ली गाउँपालिका-३ बस्&zwj;ने २१ वर्षीय हेमबहादुर मगर, शम्भु मगर र अर्का एक जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्