काठमडौं। रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट प्रहरीले दुई थान भरूवा बन्दुक, फलामका टुक्रा, बारूद र एक थान खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार पक्राउ पर्नेमा सोही ठाउँस्थित चिउरीडाँडा बस्‍ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नरबहादुर घर्ति रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारी पक्राउ गरेको  हो।
स्याङ्जाको हरीनास गाउँपालिका-३ वलाम्दी बस्‍ने ४० वर्षीय तुलबहादुर रानालाई एक थान अवैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
" /> काठमडौं। रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट प्रहरीले दुई थान भरूवा बन्दुक, फलामका टुक्रा, बारूद र एक थान खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार पक्राउ पर्नेमा सोही ठाउँस्थित चिउरीडाँडा बस्‍ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नरबहादुर घर्ति रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारी पक्राउ गरेको  हो।
स्याङ्जाको हरीनास गाउँपालिका-३ वलाम्दी बस्‍ने ४० वर्षीय तुलबहादुर रानालाई एक थान अवैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
"> विभिन्‍न हातहतियारसहित तीन जना पक्राउ: Dekhapadhi
विभिन्‍न हातहतियारसहित तीन जना पक्राउ
काठमडौं। रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट प्रहरीले दुई थान भरूवा बन्दुक, फलामका टुक्रा, बारूद र एक थान खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारी पक्राउ गरेको  हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्