काठमाडौं। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार दिने निर्णय गरिएको हो।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्।

एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन्।

पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ मा आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्यहरु समेटिएको छ। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ।

काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथालाई उनले यो कृतिमा उनेका छन् । पुस्तकमा समेटिएको कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्ने इञ्जाले जनाएको छ।

“जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ,” इञ्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन्। तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्।

“पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ। यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन्। बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिक जगतमा चर्चा पाइरहन्छ। न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन्। यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) गर्व महसुश गर्छ,” विज्ञप्तिमा भनिएको छ।

“राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,” उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङको भनाइ विज्ञप्तिमा उद्वृत गरिएको छ।

" /> काठमाडौं। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार दिने निर्णय गरिएको हो।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्।

एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन्।

पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ मा आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्यहरु समेटिएको छ। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ।

काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथालाई उनले यो कृतिमा उनेका छन् । पुस्तकमा समेटिएको कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्ने इञ्जाले जनाएको छ।

“जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ,” इञ्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन्। तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्।

“पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ। यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन्। बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिक जगतमा चर्चा पाइरहन्छ। न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन्। यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) गर्व महसुश गर्छ,” विज्ञप्तिमा भनिएको छ।

“राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,” उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङको भनाइ विज्ञप्तिमा उद्वृत गरिएको छ।

"> पराजुलीको ‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ राशीको पुरस्कार : Dekhapadhi सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ ले उक्त पुरस्कार दिने निर्णय गरिएको हो।
• पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ मा आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्यहरु समेटिएको छ। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ।

पराजुलीको ‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ राशीको पुरस्कार
काठमाडौं। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार दिने निर्णय गरिएको हो।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्।

एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन्।

पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ मा आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्यहरु समेटिएको छ। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ।

काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथालाई उनले यो कृतिमा उनेका छन् । पुस्तकमा समेटिएको कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्ने इञ्जाले जनाएको छ।

“जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ,” इञ्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन्। तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्।

“पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ। यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन्। बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिक जगतमा चर्चा पाइरहन्छ। न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन्। यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) गर्व महसुश गर्छ,” विज्ञप्तिमा भनिएको छ।

“राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,” उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङको भनाइ विज्ञप्तिमा उद्वृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्