काठमाडौं। काठमाडौंको नागढुंगा र धादिङको नौबिसे जोड्ने सुरुङमार्ग साढे ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको छ।

जापान सरकारको ऋण सहयोगमा बन्ने २ दशमलब ६८ किलोमिटर लामो यस सुरुङमार्ग निर्माणको कुल लागत १३ अर्ब ५० करोड रहेको छ। जापानले ४० वर्षभित्र चुक्ता गर्ने गरी शुन्य दशमलब शुन्य एक प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो।

६ असोजमा नेपालका तर्फबाट सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापा र जापानी निर्माण कम्पनी हाज्मा अन्डो कर्पोरेसनका प्रतिनिधी कियोसी हिरोसेले ठेक्का सम्झौतामा हस्ताक्षर गरे।

दुई लेन रहने सुरुङमार्गको प्रत्येक लेन साढे तीन मिटर रहने छ। बीचमा साढे एक सोल्डरहरु तथा आधा–आधा मिटरको गरेर कुल साढे नौ मिटरको चौडाइ रहने छ।

कारोबार दैनिकका अनुसार नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि स्वदेशी तथा विदेशी ४३ कम्पनीले चासो देखाएकोमा ६ वटा विदेशी निर्माण कम्पनीलाई ‘सर्ट लिस्टेड’ गरिएको थियो। जसमध्ये कम रकम कबोल गर्ने हाज्मा कम्पनीलाई छनोट गरिएको हो।

सम्झौता भएको २८ दिन भित्रै निर्माण कम्पनीलाई कार्यादेश दिइने, तिहारपछि काम थालेर ४२ महिनामा निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख थापाले बताए।

" /> काठमाडौं। काठमाडौंको नागढुंगा र धादिङको नौबिसे जोड्ने सुरुङमार्ग साढे ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको छ।

जापान सरकारको ऋण सहयोगमा बन्ने २ दशमलब ६८ किलोमिटर लामो यस सुरुङमार्ग निर्माणको कुल लागत १३ अर्ब ५० करोड रहेको छ। जापानले ४० वर्षभित्र चुक्ता गर्ने गरी शुन्य दशमलब शुन्य एक प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो।

६ असोजमा नेपालका तर्फबाट सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापा र जापानी निर्माण कम्पनी हाज्मा अन्डो कर्पोरेसनका प्रतिनिधी कियोसी हिरोसेले ठेक्का सम्झौतामा हस्ताक्षर गरे।

दुई लेन रहने सुरुङमार्गको प्रत्येक लेन साढे तीन मिटर रहने छ। बीचमा साढे एक सोल्डरहरु तथा आधा–आधा मिटरको गरेर कुल साढे नौ मिटरको चौडाइ रहने छ।

कारोबार दैनिकका अनुसार नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि स्वदेशी तथा विदेशी ४३ कम्पनीले चासो देखाएकोमा ६ वटा विदेशी निर्माण कम्पनीलाई ‘सर्ट लिस्टेड’ गरिएको थियो। जसमध्ये कम रकम कबोल गर्ने हाज्मा कम्पनीलाई छनोट गरिएको हो।

सम्झौता भएको २८ दिन भित्रै निर्माण कम्पनीलाई कार्यादेश दिइने, तिहारपछि काम थालेर ४२ महिनामा निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख थापाले बताए।

"> नागढुंगा–नौबिसे सुरुङमार्ग साढे ३ वर्षमा सम्पन्न हुने: Dekhapadhi
नागढुंगा–नौबिसे सुरुङमार्ग साढे ३ वर्षमा सम्पन्न हुने
काठमाडौं। काठमाडौंको नागढुंगा र धादिङको नौबिसे जोड्ने सुरुङमार्ग साढे ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको छ।

जापान सरकारको ऋण सहयोगमा बन्ने २ दशमलब ६८ किलोमिटर लामो यस सुरुङमार्ग निर्माणको कुल लागत १३ अर्ब ५० करोड रहेको छ। जापानले ४० वर्षभित्र चुक्ता गर्ने गरी शुन्य दशमलब शुन्य एक प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो।

६ असोजमा नेपालका तर्फबाट सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापा र जापानी निर्माण कम्पनी हाज्मा अन्डो कर्पोरेसनका प्रतिनिधी कियोसी हिरोसेले ठेक्का सम्झौतामा हस्ताक्षर गरे।

दुई लेन रहने सुरुङमार्गको प्रत्येक लेन साढे तीन मिटर रहने छ। बीचमा साढे एक सोल्डरहरु तथा आधा–आधा मिटरको गरेर कुल साढे नौ मिटरको चौडाइ रहने छ।

कारोबार दैनिकका अनुसार नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि स्वदेशी तथा विदेशी ४३ कम्पनीले चासो देखाएकोमा ६ वटा विदेशी निर्माण कम्पनीलाई ‘सर्ट लिस्टेड’ गरिएको थियो। जसमध्ये कम रकम कबोल गर्ने हाज्मा कम्पनीलाई छनोट गरिएको हो।

सम्झौता भएको २८ दिन भित्रै निर्माण कम्पनीलाई कार्यादेश दिइने, तिहारपछि काम थालेर ४२ महिनामा निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख थापाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्