काठमाडौं। खोप कार्यक्रम सुरु भइसकेपनि विश्वभर कोरोना भाइरसको संक्रमणदर अझै उल्लेख्य मात्रामा घट्न सकेको छैन ।
विश्वमा पछिल्लो २४ घन्टामा मात्रै तीन लाख आठ हजार छ सय जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।
अमेरिकामा २४ घन्टामा ८३ हजार आठ सय ४८ जना संक्रमित थपिएका छन्। यद्यपि यो संख्या विगतका दिनको भन्दा कम हो ।
अमेरिकामा हालसम्म २ करोड ७६ लाख ९७ हजार चार सय ४६ जना संक्रमित भइसकेका छन् भने चार लाख ७६ हजार तीन सय ६५ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित हुने देशको सूचीमा भारत दोस्रो नम्बरमा रहेको छ । भारतमा हालम्म एक करोड ८४ लाख ४७ हजार सात सय ९० जना संक्रमित भइसकेका छन् भने एक लाख ५५ हजार एक सय ९६ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टामा आठ हजार नौ सय ४७ जना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।
ब्राजीलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ २३ हजार चार सय ३९ जना संक्रमित थपिएका छन् ।

२४ घन्टामा तीन लाख बढी संक्रमित, संक्रमितको संख्या १० करोड ६९ लाख नाघ्यो: Dekhapadhi
विश्वमा पछिल्लो २४ घन्टामा मात्रै तीन लाख आठ हजार छ सय जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।
संक्रमित हुने देशको सूचीमा भारत दोस्रो नम्बरमा रहेको छ । भारतमा हालम्म एक करोड ८४ लाख ४७ हजार सात सय ९० जना संक्रमित भइसकेका छन् भने एक लाख ५५ हजार एक सय ९६ जनाको मृत्यु भइसकेको छ ।
२४ घन्टामा तीन लाख बढी संक्रमित, संक्रमितको संख्या १० करोड ६९ लाख नाघ्यो