काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट करिब ८ हजारको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट सात हजार आठ सय ७९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक हजार चार सय ४९ जना रहेका छन् भने ब्राजीलमा छ सय ९ जना रहेका छन् ।

यसैगरी रुसमा चार सय सात जना, बेलायतमा तीन सय ३३ जना, फ्रान्समा चार सय ५८ जना, स्पेनमा तीन सय तीन जना, इटालीमा तीन सय सात जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर हालसम्म मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी चार लाख ७६ हजार तीन सय ६५ जना रहेका छन् भने ब्राजीलमा दुई लाख ३२ हजार एक सय ७० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो

" /> काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट करिब ८ हजारको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट सात हजार आठ सय ७९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक हजार चार सय ४९ जना रहेका छन् भने ब्राजीलमा छ सय ९ जना रहेका छन् ।

यसैगरी रुसमा चार सय सात जना, बेलायतमा तीन सय ३३ जना, फ्रान्समा चार सय ५८ जना, स्पेनमा तीन सय तीन जना, इटालीमा तीन सय सात जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर हालसम्म मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी चार लाख ७६ हजार तीन सय ६५ जना रहेका छन् भने ब्राजीलमा दुई लाख ३२ हजार एक सय ७० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो

"> कोरोना संक्रमणबाट करिब ८ हजारको मृत्यु: Dekhapadhi पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वभर सात हजार आठ सय ७९ जनाको मृत्यु भएको छ।
• मृत्यु हुनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक हजार चार सय ४९ जना रहेका छन् भने ब्राजीलमा छ सय ९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट करिब ८ हजारको मृत्यु
काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट करिब ८ हजारको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमणबाट सात हजार आठ सय ७९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक हजार चार सय ४९ जना रहेका छन् भने ब्राजीलमा छ सय ९ जना रहेका छन् ।

यसैगरी रुसमा चार सय सात जना, बेलायतमा तीन सय ३३ जना, फ्रान्समा चार सय ५८ जना, स्पेनमा तीन सय तीन जना, इटालीमा तीन सय सात जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर हालसम्म मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी चार लाख ७६ हजार तीन सय ६५ जना रहेका छन् भने ब्राजीलमा दुई लाख ३२ हजार एक सय ७० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो

प्रतिक्रिया दिनुहोस्