काठमाडौँ। नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रूपमा आज सम्पन्न भएको छ। संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो। दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड-१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए।

रासस

" /> काठमाडौँ। नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रूपमा आज सम्पन्न भएको छ। संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो। दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड-१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए।

रासस

"> नेपाल-फ्रान्स परामर्श संयन्त्रको बैठक: Dekhapadhi
नेपाल-फ्रान्स परामर्श संयन्त्रको बैठक <p style="text-align: justify;">काठमाडौँ। नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रूपमा आज सम्पन्न भएको छ। संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो।</p> <p style="text-align: justify;">बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो। दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड-१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए।</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्