मैमाना, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाइ बलले गरेको आक्रमणमा परी कम्तीमा छ तालिबान लडाकू समूहका सदस्यहरू मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ।

फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाइ कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ। तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

रासस/सिन्ह्वा

" /> मैमाना, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाइ बलले गरेको आक्रमणमा परी कम्तीमा छ तालिबान लडाकू समूहका सदस्यहरू मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ।

फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाइ कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ। तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

रासस/सिन्ह्वा

"> हवाइ आक्रमणमा परी ६ तालिबान लडाकु मारिए: Dekhapadhi
हवाइ आक्रमणमा परी ६ तालिबान लडाकु मारिए <p style="text-align: justify;">मैमाना, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाइ बलले गरेको आक्रमणमा परी कम्तीमा छ तालिबान लडाकू समूहका सदस्यहरू मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ।</p> <p style="text-align: justify;">फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाइ कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ। तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्