गोरखा। गोरखाको बारपाक सुलीकोट गाउँपालिका ५ दुकुर्नेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लालबहादुर बराम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।

खहरेबाट बाघकोटतर्फ आउँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरबाट ओर्लने क्रममा हिजो बेलुकी ७ बजे बरामलाई टिपरले ठक्कर दिएको हो ।

टिपर चालकलाई ईलाका प्रहरी कार्यालय ताकुकोटले नियन्त्रणमा लिएको छ ।

" /> गोरखा। गोरखाको बारपाक सुलीकोट गाउँपालिका ५ दुकुर्नेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लालबहादुर बराम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।

खहरेबाट बाघकोटतर्फ आउँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरबाट ओर्लने क्रममा हिजो बेलुकी ७ बजे बरामलाई टिपरले ठक्कर दिएको हो ।

टिपर चालकलाई ईलाका प्रहरी कार्यालय ताकुकोटले नियन्त्रणमा लिएको छ ।

"> टिपरको ठक्करबाट एक जनाको मृत्यु: Dekhapadhi
टिपरको ठक्करबाट एक जनाको मृत्यु
गोरखा। गोरखाको बारपाक सुलीकोट गाउँपालिका ५ दुकुर्नेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लालबहादुर बराम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।

खहरेबाट बाघकोटतर्फ आउँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरबाट ओर्लने क्रममा हिजो बेलुकी ७ बजे बरामलाई टिपरले ठक्कर दिएको हो ।

टिपर चालकलाई ईलाका प्रहरी कार्यालय ताकुकोटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्