काठमाडौं। भारतको बिहार २६५ केजी चरेससहित तीनजना नेपाली पक्राउ परेका छन्। उनीहरूलाई स्थानीय प्रहरीले आइतबार पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)को समाचारमा तीनजना नेपालीबाट बरामद गरिएको चरेसको मूल्य ३५ करोड भारतीय रूपैयाँ (५६ करोड नेपाली रूपैयाँ) रहेको उल्लेख गरिएको छ।

उनीहरूलाई बिहारको गोपालगञ्ज जिल्लाबाट पक्राउ गरिएको हो।

राष्ट्रिय राजमार्गमा पर्ने बल्थरी चेकपोष्टमा उनीहरू सवार पिक-अप भ्यान जाँच गर्ने क्रममा चरेससहित पक्राउ गरिएको भारतीय प्रहरीका एसएचओ अश्विनीकुमार तिवारीले पीटीआईसँग बताएका छन्।

आइतबार विहान साढे ६ देखि ७ बजेको बीचमा उक्त पिक-अप भ्यानको जाँच गरिएको थियो। चरेस चालक बस्ने स्थानभन्दा पछाडिपट्टिको भागमा लुकाइएको अवस्थामा भेटिएको थियो।

चरेश राखिएको पिक-अप भ्यान नेपालको वीरगञ्जबाट भारतको उत्तर प्रदेशको बरेलीतर्फ जाँदै गर्दा बिहारमा नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र बिनयकुमार शहनी रहेका छन्। तीनैजना पर्सा जिल्लाका रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका अनुसार बिहारमा एकै दिन एकै समूहबाट यति ठूलो मात्रामा चरेस धेरै वर्षपछि बरामद गरिएको हो।

" /> काठमाडौं। भारतको बिहार २६५ केजी चरेससहित तीनजना नेपाली पक्राउ परेका छन्। उनीहरूलाई स्थानीय प्रहरीले आइतबार पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)को समाचारमा तीनजना नेपालीबाट बरामद गरिएको चरेसको मूल्य ३५ करोड भारतीय रूपैयाँ (५६ करोड नेपाली रूपैयाँ) रहेको उल्लेख गरिएको छ।

उनीहरूलाई बिहारको गोपालगञ्ज जिल्लाबाट पक्राउ गरिएको हो।

राष्ट्रिय राजमार्गमा पर्ने बल्थरी चेकपोष्टमा उनीहरू सवार पिक-अप भ्यान जाँच गर्ने क्रममा चरेससहित पक्राउ गरिएको भारतीय प्रहरीका एसएचओ अश्विनीकुमार तिवारीले पीटीआईसँग बताएका छन्।

आइतबार विहान साढे ६ देखि ७ बजेको बीचमा उक्त पिक-अप भ्यानको जाँच गरिएको थियो। चरेस चालक बस्ने स्थानभन्दा पछाडिपट्टिको भागमा लुकाइएको अवस्थामा भेटिएको थियो।

चरेश राखिएको पिक-अप भ्यान नेपालको वीरगञ्जबाट भारतको उत्तर प्रदेशको बरेलीतर्फ जाँदै गर्दा बिहारमा नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र बिनयकुमार शहनी रहेका छन्। तीनैजना पर्सा जिल्लाका रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका अनुसार बिहारमा एकै दिन एकै समूहबाट यति ठूलो मात्रामा चरेस धेरै वर्षपछि बरामद गरिएको हो।

"> भारतको विहारमा ५६ करोड रूपैयाँ बराबरको चरेससहित तीनजना नेपाली पक्राउ: Dekhapadhi चरेश राखिएको पिक-अप भ्यान नेपालको वीरगञ्जबाट भारतको उत्तर प्रदेशको बरेलीतर्फ जाँदै गर्दा विहारमा नियन्त्रणमा लिइएको थियो।
• पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र विनयकुमार शहनी रहेका छन्।

भारतको विहारमा ५६ करोड रूपैयाँ बराबरको चरेससहित तीनजना नेपाली पक्राउ
काठमाडौं। भारतको बिहार २६५ केजी चरेससहित तीनजना नेपाली पक्राउ परेका छन्। उनीहरूलाई स्थानीय प्रहरीले आइतबार पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)को समाचारमा तीनजना नेपालीबाट बरामद गरिएको चरेसको मूल्य ३५ करोड भारतीय रूपैयाँ (५६ करोड नेपाली रूपैयाँ) रहेको उल्लेख गरिएको छ।

उनीहरूलाई बिहारको गोपालगञ्ज जिल्लाबाट पक्राउ गरिएको हो।

राष्ट्रिय राजमार्गमा पर्ने बल्थरी चेकपोष्टमा उनीहरू सवार पिक-अप भ्यान जाँच गर्ने क्रममा चरेससहित पक्राउ गरिएको भारतीय प्रहरीका एसएचओ अश्विनीकुमार तिवारीले पीटीआईसँग बताएका छन्।

आइतबार विहान साढे ६ देखि ७ बजेको बीचमा उक्त पिक-अप भ्यानको जाँच गरिएको थियो। चरेस चालक बस्ने स्थानभन्दा पछाडिपट्टिको भागमा लुकाइएको अवस्थामा भेटिएको थियो।

चरेश राखिएको पिक-अप भ्यान नेपालको वीरगञ्जबाट भारतको उत्तर प्रदेशको बरेलीतर्फ जाँदै गर्दा बिहारमा नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र बिनयकुमार शहनी रहेका छन्। तीनैजना पर्सा जिल्लाका रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका अनुसार बिहारमा एकै दिन एकै समूहबाट यति ठूलो मात्रामा चरेस धेरै वर्षपछि बरामद गरिएको हो।

प्रतिक्रिया दिनुहोस्