चितवन। चितवन राष्ट्रिय निकुञ्‍जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्‍ज हुँदै बग्‍ने राप्ती नदीमा छाडिएको हो।
निकुञ्‍जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार विभिन्‍न समयमा गरी गोही छाडिएका हो। ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले बताए। यस आर्थिक वर्षमा एक सय गोही नदीमा छोड्ने योजना रहेको छ।
यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो। विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ।
निकुञ्‍जको प्रजनन् केन्द्रमा हाल पाँच सय ८२ वटा गोही रहेका छन्। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय एकवटा गोही रहेका छन्।
गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन् केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ। तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ।
रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्‍जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्‍ज हुँदै बग्‍ने राप्ती नदीमा छाडिएको हो।
निकुञ्‍जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार विभिन्‍न समयमा गरी गोही छाडिएका हो। ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले बताए। यस आर्थिक वर्षमा एक सय गोही नदीमा छोड्ने योजना रहेको छ।
यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो। विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ।
निकुञ्‍जको प्रजनन् केन्द्रमा हाल पाँच सय ८२ वटा गोही रहेका छन्। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय एकवटा गोही रहेका छन्।
गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन् केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ। तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ।
रासस
"> राप्ती नदीमा छाडियो  ७० वटा गोही: Dekhapadhi चितवन राष्ट्रिय निकुञ्‍जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्।
• निकुञ्‍जको प्रजनन् केन्द्रमा हाल पाँच सय ८२ वटा गोही रहेका छन्। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो।
राप्ती नदीमा छाडियो  ७० वटा गोही
यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो। विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ।
गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन् केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ। तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ।
रासस
प्रतिक्रिया दिनुहोस्