विराटनगर महानगरपालिका–५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ । ">
करिब १० लाख बराबरको प्रतिबन्धित औषधि बरामद  <p>मोरङ। विराटनगर महानगरपालिका&ndash;५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ ।&nbsp;</p> <p>सोही महानगरपालिका&ndash;१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अवैध औषधि&nbsp;भण्डार गरेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो ।</p> <p>साथै थप अनुसन्धानका लागि उक्त औषधिहरु रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्