बाजुरा। बडिमालिका नगरपालिका–९ मार्तडीबाट ५ सय ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ, १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित गौमुल गाउँपालिका–१ अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

लागुऔषध सहित पक्राउ
<p style="text-align: justify;">बाजुरा। बडिमालिका नगरपालिका–९ मार्तडीबाट ५ सय ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ, १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित गौमुल गाउँपालिका–१ अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । <br />
</p>