डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र ३३ थान छर्रासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय भीमबहादुर बोहरासिहत दुई जना रहेका छन् ।

यता सिन्धुलीबाट पनि तीन जना पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–९ भिमानबाट एक थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सो सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र ३३ थान छर्रासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय भीमबहादुर बोहरासिहत दुई जना रहेका छन् ।

यता सिन्धुलीबाट पनि तीन जना पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–९ भिमानबाट एक थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सो सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> भरुवा बन्दुकसहित दुई जना पक्राउ  : Dekhapadhi डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र ३३ थान छर्रासहित दुई जना पक्राउ परेका छन् । ">
भरुवा बन्दुकसहित दुई जना पक्राउ
डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र ३३ थान छर्रासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय भीमबहादुर बोहरासिहत दुई जना रहेका छन् ।

यता सिन्धुलीबाट पनि तीन जना पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–९ भिमानबाट एक थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सो सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्