काठमाडौं। पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए ।

माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो । थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

" /> काठमाडौं। पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए ।

माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो । थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

"> पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ: Dekhapadhi पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।
• माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो ।

पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ
काठमाडौं। पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए ।

माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो । थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्