ललितपुर। ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

प्रहरीले काठमाडौंको कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई सकुशल उद्दार गरेको हो ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने भएका कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो लाग्ने गर्छ । तर बाटो बिराइ मानिसहरु हराउने र मृत्यु समेत हुने गरेको छ ।

बिगतका घटनाहरुलाई मध्यनजर गर्दै महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरीले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक विवरण ईन्ट्री, काउनसिलिङ गर्नुका साथै सचेतनामूलक बोर्डहरु राखेको छ ।

" /> ललितपुर। ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

प्रहरीले काठमाडौंको कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई सकुशल उद्दार गरेको हो ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने भएका कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो लाग्ने गर्छ । तर बाटो बिराइ मानिसहरु हराउने र मृत्यु समेत हुने गरेको छ ।

बिगतका घटनाहरुलाई मध्यनजर गर्दै महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरीले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक विवरण ईन्ट्री, काउनसिलिङ गर्नुका साथै सचेतनामूलक बोर्डहरु राखेको छ ।

"> फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार: Dekhapadhi ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौंको कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई सकुशल उद्दार गरेको छ ।  ">
फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार
ललितपुर। ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

प्रहरीले काठमाडौंको कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई सकुशल उद्दार गरेको हो ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने भएका कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो लाग्ने गर्छ । तर बाटो बिराइ मानिसहरु हराउने र मृत्यु समेत हुने गरेको छ ।

बिगतका घटनाहरुलाई मध्यनजर गर्दै महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरीले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक विवरण ईन्ट्री, काउनसिलिङ गर्नुका साथै सचेतनामूलक बोर्डहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्