बारा। बारामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको गएराति हत्या भएको हो ।

कान्तिदेवीको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर समेत ल्याएर अनुसन्धान अघि बढाएको छ ।

खाना खाएर आइतबार साँझ घरबाट निस्किएका उनका श्रीमानले आफू फर्किदा श्रीमतीको हत्या भएको अवस्थामा फेला पारेको बताएका छन् ।

उनका तीन छोरा र एक छोरी अध्ययनका क्रममा जिल्ला बाहिर रहेको र घरमा श्रीमान् श्रीमतीमात्रै बस्दै आएको बताइएको छ ।

" /> बारा। बारामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको गएराति हत्या भएको हो ।

कान्तिदेवीको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर समेत ल्याएर अनुसन्धान अघि बढाएको छ ।

खाना खाएर आइतबार साँझ घरबाट निस्किएका उनका श्रीमानले आफू फर्किदा श्रीमतीको हत्या भएको अवस्थामा फेला पारेको बताएका छन् ।

उनका तीन छोरा र एक छोरी अध्ययनका क्रममा जिल्ला बाहिर रहेको र घरमा श्रीमान् श्रीमतीमात्रै बस्दै आएको बताइएको छ ।

"> बारामा ४८ वर्षीय महिलाको घरभित्रै हत्या: Dekhapadhi बारामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको गएराति हत्या भएको हो ।  ">
बारामा ४८ वर्षीय महिलाको घरभित्रै हत्या
बारा। बारामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको गएराति हत्या भएको हो ।

कान्तिदेवीको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर समेत ल्याएर अनुसन्धान अघि बढाएको छ ।

खाना खाएर आइतबार साँझ घरबाट निस्किएका उनका श्रीमानले आफू फर्किदा श्रीमतीको हत्या भएको अवस्थामा फेला पारेको बताएका छन् ।

उनका तीन छोरा र एक छोरी अध्ययनका क्रममा जिल्ला बाहिर रहेको र घरमा श्रीमान् श्रीमतीमात्रै बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्