काठमाडौं। सप्तरीको महादेवा गाउँपालिका–६, का वडा सचिव दुई लाख रूपैयाँसहित रंगेहात पक्राउ परेका छन्। 

वडा सचिव, नायव सुब्बा नबोनाथ मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा राजविराज नगरपालिका–२ तित्रीगाछीबाट पक्राउ गरेको हो। 

उनले जन्मदर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट गएको छोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका मिश्रामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

" /> काठमाडौं। सप्तरीको महादेवा गाउँपालिका–६, का वडा सचिव दुई लाख रूपैयाँसहित रंगेहात पक्राउ परेका छन्। 

वडा सचिव, नायव सुब्बा नबोनाथ मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा राजविराज नगरपालिका–२ तित्रीगाछीबाट पक्राउ गरेको हो। 

उनले जन्मदर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट गएको छोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका मिश्रामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

"> वडा सचिव दुई लाख घुससहित पक्राउ : Dekhapadhi
वडा सचिव दुई लाख घुससहित पक्राउ  <p style="text-align:justify">काठमाडौं। सप्तरीको महादेवा गाउँपालिका&ndash;६, का वडा सचिव दुई लाख रूपैयाँसहित रंगेहात पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align:justify">वडा सचिव, नायव सुब्बा नबोनाथ मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा राजविराज नगरपालिका&ndash;२ तित्रीगाछीबाट पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align:justify">उनले जन्मदर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट गएको छोलीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align:justify">पक्राउ परेका मिश्रामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्