काठमाडौं। “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्‍जेल बाँच्‍नु पर्ने?” सामाजिक सञ्‍जालका माध्यममा तीन दिनदेखि यो प्रश्न गम्भीर रूपमा उठाइएको छ। हिम्मतपूर्वक सोधिएको छ र प्रश्नमा चर्को आक्रोश ओकलिएको छ।
गत बुधबार बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कार गरी हत्या भएको घटनापछि यो प्रश्न उठाइएको हो। प्रश्न गर्नेहरू महिला अधिकारकर्मी, महिला पत्रकार, महिलावादी लेखकदेखि महिला नेतृहरू बढी छन्।
बलात्कारपछि हत्या भएकी भागरथी एक्ली भने होइनन्। गत असोजमा बझाङको मस्टा गाउँपालिकाकी बालिका सम्झना विक, अढाइ वर्ष अगाडि कञ्‍चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त लगायत थुर्पै छन्। उनीहरूले बलात्कारपछि ज्यानै गुमाउनु पर्‍यो।
यस्ता जघन्य प्रकृतिका हत्या घटनाहरू समाजमा घटिरहेका छन्। बलात्कारपछि हत्याको शिकार बालिकादेखि किशोरी, महिला र वृद्धाहरू हुँदै आएका छन्। आपराधिक घटना बढिरहेको अवस्थाबीच समग्र परम्परागत पितृसतात्मक सत्तादेखि देशको शासन गरिरहेको सरकारलाई प्रश्न सोधिएको हो।
पत्रकार चन्द्रकला नेम्बाङ फेसबुकमा “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्‍जेल बाँच्‍नु पर्ने?” ह्यस ट्याग बनेको प्रश्न राख्दै लामो आक्रोश पोख्छिन्- “एउटी नारी ! छोरी भएर जन्मिन्छे, बुहारी हुँदै आमा बन्छे, त्यही सम्बन्धलाई जोड्ने क्रममा उसले धेरै उतारचढाव भोगिरहेकी हुन्छे ता कि एउटा पुरूषबाट हेर्ने दृष्टिकोण र गर्ने व्यवहार। आखिर किन? ...न त देशमा दरिलो कानुन छ, न त समाज र समुदायबाट एउटी नारीलाई हेर्ने दृष्टिकोण अनि मानसिकता नै परिवर्तन हुन्छ, दिनप्रतिदिन बलात्कार अनि हत्याबाट मृत्यु भएको समाचार सुन्‍न र हेर्न बाध्य छौं। ताकि कुन दिन यस्तो घटनामा परिन्छ भन्‍ने डर अनि त्रासमा बाँच्‍न विवश छौं, हामी नारी।”
पत्रकार नेम्बाङलाई बलात्कारमा संलग्‍नलाई कसूर ठहरिए दिइने सजाय कानुनमा कम भएको भन्‍ने लागेको छ। त्यही भएर उनले कानुन दरिलो नभएको र त्यसले गर्दा बलात्कारपछि हत्याका घटना बढेको मत स्टाटसमार्फत अघि सारेकी छिन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा 'मांसहारी आन्दोलन गरे प्रचण्ड-नेपाललगायतलाई चिडियाखानामा थुनिदिने' चेतावनी दिएका थिए। उक्त चेतावनीलाई उल्लेख गर्दै ट्वीटरमा निशा ओली लेख्छिन्-“प्रचण्ड-माधव समूहलाई चिडियाखानामा थुन्‍ने आशयको कुरा गर्ने गृहमन्‍त्रीज्यू, बलात्कारपछि मृत्यु भएकी भागरथीको अपराधीलाई जेल हालेर देखाउनुहोस्।”
भागरथीको घर बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीमा छ। उनको बुबाको निधन गत पुस ७ गते भएको थियो। दुई दिदी बिहे गरेर गएको र घरमा आमा द्रौपति भट्टकी भरोसा उनी थिइन्। दाई चाहिँ भारतमा छन्।
तर, बुधबार गाउँकै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा एकाउण्ट विषय लिएर पढिरहेकी उनको शव घर नजिकैको जङ्गलमा फेला पर्‍यो। स्कूलदेखि घर हिँडेकी उनी आपराधिक मनोवृत्ति भएकाहरूको पञ्‍जामा परिन् र बलात्कारपछि किशोरावस्थामै ज्यान गुमाइन्। अन्ततः घर पुगिनन्।
पति वियोगमा रहेकी आमा द्रौपति डेढ महिनाको अन्तरालमा फेरि अर्को बज्रपात सहन बाध्य भएकी छिन्। हाल उनी मुर्छित अवस्थामा छिन्।
यसरी हुर्किँदै गरेकी एक छोरी/विद्यार्थीको इहलीला अपराधीहरूबाट टुङ्गियो। घटनापछि डा. एलिया अर्यालले आक्रोशित हुँदै गिद्धहरूको बस्तीमा बाँच्‍न श्वास फेर्न गाह्रो भएको बताएकी छिन्।
“गिद्धहरूले योनीमा झम्टेर हजारौं नारीको हत्या गरिरहेका छन्”, डा. एलिया भन्छिन्। उनले शनिबार ट्वीट गर्दै गिद्धहरूको समाजमा जन्मिनसाथ बच्चा बचाउन चुनौती भएको चिन्ता पनि प्रकट गरेकी छिन्।
उनका अनुसार यसो हुनुको कारण कानुन नै हो। यसरी भागरथीको बलात्कारपछि भएको हत्या घटनाविरुद्धमा सामाजिक सञ्‍जालहरूमा आक्रोशसहितको अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् र नेपाल प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान थालेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले आज (आइतबार) भागरथी अध्ययन गर्दै आएको सनातन धर्म माविमा पठनपाठन भएकोले घटनाको विस्तृत अनुसन्धानमा प्रहरी जुटेको बताए।
विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी र शिक्षकहरूलाई सोधपुछ थालिएको उनले बताए। यसका अतिरिक्त विद्यालय नजिक हुँदै गएको सडकमा सवारी चलाउने चालक, सहचालक, भागरथीकी आफन्तहरू र चिनजानका मानिसहरूसँग पनि सोधुपछ थालिएको पनि उनको भनाइ छ।
उनका अनुसार प्रहरीले घटनास्थलमा भेटिएको भागरथीको मोवाइल फोनको ‘कल डिटेल्स’ को अनुसन्धान पनि प्रारम्भ भएको छ। घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैडती र इलाका प्रहरी कार्यालय पाटनले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।
कैलालीको धनगढीबाट तालिमप्राप्त कुकुर पनि लगेर प्रहरीले बिहीबार अनुसन्धान गराएको छ। तर, घटना भएको भोलिपल्ट पानी परेका कारण अपेक्षाकृत सफलता प्राप्त नगरेको प्रहरीले जनाएको छ। निर्मला पन्तको हत्या घटनामा प्रारिम्भक अनुसन्धानमै प्रहरीको लापारबाही हुँदा घटना भएको थियो।
जसकाकारण अढाइ वर्षसम्म घटनाको अनुसन्धान टुङ्गोमा पुगेको छैन। यसले गर्दा बढो सचेततापूर्वक भागरथीको हत्या घटनालाई अनुसन्धान गर्न प्रहरीले चाहेको छ।
" /> काठमाडौं। “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्‍जेल बाँच्‍नु पर्ने?” सामाजिक सञ्‍जालका माध्यममा तीन दिनदेखि यो प्रश्न गम्भीर रूपमा उठाइएको छ। हिम्मतपूर्वक सोधिएको छ र प्रश्नमा चर्को आक्रोश ओकलिएको छ।
गत बुधबार बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कार गरी हत्या भएको घटनापछि यो प्रश्न उठाइएको हो। प्रश्न गर्नेहरू महिला अधिकारकर्मी, महिला पत्रकार, महिलावादी लेखकदेखि महिला नेतृहरू बढी छन्।
बलात्कारपछि हत्या भएकी भागरथी एक्ली भने होइनन्। गत असोजमा बझाङको मस्टा गाउँपालिकाकी बालिका सम्झना विक, अढाइ वर्ष अगाडि कञ्‍चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त लगायत थुर्पै छन्। उनीहरूले बलात्कारपछि ज्यानै गुमाउनु पर्‍यो।
यस्ता जघन्य प्रकृतिका हत्या घटनाहरू समाजमा घटिरहेका छन्। बलात्कारपछि हत्याको शिकार बालिकादेखि किशोरी, महिला र वृद्धाहरू हुँदै आएका छन्। आपराधिक घटना बढिरहेको अवस्थाबीच समग्र परम्परागत पितृसतात्मक सत्तादेखि देशको शासन गरिरहेको सरकारलाई प्रश्न सोधिएको हो।
पत्रकार चन्द्रकला नेम्बाङ फेसबुकमा “मैले योनीमा आफ्नो मृत्यु बोकेर कतिञ्‍जेल बाँच्‍नु पर्ने?” ह्यस ट्याग बनेको प्रश्न राख्दै लामो आक्रोश पोख्छिन्- “एउटी नारी ! छोरी भएर जन्मिन्छे, बुहारी हुँदै आमा बन्छे, त्यही सम्बन्धलाई जोड्ने क्रममा उसले धेरै उतारचढाव भोगिरहेकी हुन्छे ता कि एउटा पुरूषबाट हेर्ने दृष्टिकोण र गर्ने व्यवहार। आखिर किन? ...न त देशमा दरिलो कानुन छ, न त समाज र समुदायबाट एउटी नारीलाई हेर्ने दृष्टिकोण अनि मानसिकता नै परिवर्तन हुन्छ, दिनप्रतिदिन बलात्कार अनि हत्याबाट मृत्यु भएको समाचार सुन्‍न र हेर्न बाध्य छौं। ताकि कुन दिन यस्तो घटनामा परिन्छ भन्‍ने डर अनि त्रासमा बाँच्‍न विवश छौं, हामी नारी।”
पत्रकार नेम्बाङलाई बलात्कारमा संलग्‍नलाई कसूर ठहरिए दिइने सजाय कानुनमा कम भएको भन्‍ने लागेको छ। त्यही भएर उनले कानुन दरिलो नभएको र त्यसले गर्दा बलात्कारपछि हत्याका घटना बढेको मत स्टाटसमार्फत अघि सारेकी छिन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा 'मांसहारी आन्दोलन गरे प्रचण्ड-नेपाललगायतलाई चिडियाखानामा थुनिदिने' चेतावनी दिएका थिए। उक्त चेतावनीलाई उल्लेख गर्दै ट्वीटरमा निशा ओली लेख्छिन्-“प्रचण्ड-माधव समूहलाई चिडियाखानामा थुन्‍ने आशयको कुरा गर्ने गृहमन्‍त्रीज्यू, बलात्कारपछि मृत्यु भएकी भागरथीको अपराधीलाई जेल हालेर देखाउनुहोस्।”
भागरथीको घर बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीमा छ। उनको बुबाको निधन गत पुस ७ गते भएको थियो। दुई दिदी बिहे गरेर गएको र घरमा आमा द्रौपति भट्टकी भरोसा उनी थिइन्। दाई चाहिँ भारतमा छन्।
तर, बुधबार गाउँकै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा एकाउण्ट विषय लिएर पढिरहेकी उनको शव घर नजिकैको जङ्गलमा फेला पर्‍यो। स्कूलदेखि घर हिँडेकी उनी आपराधिक मनोवृत्ति भएकाहरूको पञ्‍जामा परिन् र बलात्कारपछि किशोरावस्थामै ज्यान गुमाइन्। अन्ततः घर पुगिनन्।
पति वियोगमा रहेकी आमा द्रौपति डेढ महिनाको अन्तरालमा फेरि अर्को बज्रपात सहन बाध्य भएकी छिन्। हाल उनी मुर्छित अवस्थामा छिन्।
यसरी हुर्किँदै गरेकी एक छोरी/विद्यार्थीको इहलीला अपराधीहरूबाट टुङ्गियो। घटनापछि डा. एलिया अर्यालले आक्रोशित हुँदै गिद्धहरूको बस्तीमा बाँच्‍न श्वास फेर्न गाह्रो भएको बताएकी छिन्।
“गिद्धहरूले योनीमा झम्टेर हजारौं नारीको हत्या गरिरहेका छन्”, डा. एलिया भन्छिन्। उनले शनिबार ट्वीट गर्दै गिद्धहरूको समाजमा जन्मिनसाथ बच्चा बचाउन चुनौती भएको चिन्ता पनि प्रकट गरेकी छिन्।
उनका अनुसार यसो हुनुको कारण कानुन नै हो। यसरी भागरथीको बलात्कारपछि भएको हत्या घटनाविरुद्धमा सामाजिक सञ्‍जालहरूमा आक्रोशसहितको अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् र नेपाल प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान थालेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले आज (आइतबार) भागरथी अध्ययन गर्दै आएको सनातन धर्म माविमा पठनपाठन भएकोले घटनाको विस्तृत अनुसन्धानमा प्रहरी जुटेको बताए।
विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी र शिक्षकहरूलाई सोधपुछ थालिएको उनले बताए। यसका अतिरिक्त विद्यालय नजिक हुँदै गएको सडकमा सवारी चलाउने चालक, सहचालक, भागरथीकी आफन्तहरू र चिनजानका मानिसहरूसँग पनि सोधुपछ थालिएको पनि उनको भनाइ छ।
उनका अनुसार प्रहरीले घटनास्थलमा भेटिएको भागरथीको मोवाइल फोनको ‘कल डिटेल्स’ को अनुसन्धान पनि प्रारम्भ भएको छ। घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैडती र इलाका प्रहरी कार्यालय पाटनले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।
कैलालीको धनगढीबाट तालिमप्राप्त कुकुर पनि लगेर प्रहरीले बिहीबार अनुसन्धान गराएको छ। तर, घटना भएको भोलिपल्ट पानी परेका कारण अपेक्षाकृत सफलता प्राप्त नगरेको प्रहरीले जनाएको छ। निर्मला पन्तको हत्या घटनामा प्रारिम्भक अनुसन्धानमै प्रहरीको लापारबाही हुँदा घटना भएको थियो।
जसकाकारण अढाइ वर्षसम्म घटनाको अनुसन्धान टुङ्गोमा पुगेको छैन। यसले गर्दा बढो सचेततापूर्वक भागरथीको हत्या घटनालाई अनुसन्धान गर्न प्रहरीले चाहेको छ।
प्रतिक्रिया दिनुहोस्