काठमाडौं। भारतको उत्तराखण्डस्थित जोशीमठको अलकनन्दामा आज बिहान हिमताल विस्फोट हुँदा ऋषिगंगा हाइड्रोपावरमा कार्यरत सयभन्दा बढी मजदुर बेपत्ता भएका छन्।
भारतीय सञ्‍चार माध्यमहरूले जनाएअनुसार ऋषिगंगा नदीको सिरानमा रहेको हिमताल विस्फोटका कारण आएको बाढीले १३.२ मेगावाटको आयोजनामा कार्यरत मजदुरहरूलाई बगाएको छ।
बाढीले ऋषिगंगा आयोजना पूर्ण रूपमा बगाएको छ भने त्यसभन्दा तल रहेको तपोवन बाँधमा पनि क्षति पुगेको छ। तपोवन बाँधको नजिकै रहेको सुरुङमा फसेकामध्ये उद्धारकर्मीले १६ जनालाई सकुसल उद्धार गरिसकेको छ भने नदीबाट १० जनाको शव निकालिएको बताइएको छ।
सुरुङमा अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंकामा भारतीय सेनाको नेतृत्वमा उद्धारटोली खटिएको छ। सुरुङमा निर्माण कार्य जारी रहेकाले त्यहाँ २० जना मजदुर रहेको अनुमान गरिएको छ।
बिहान साढे १० बजे ताल फुटेको थियो। दिनभर नदीमा पानीको बहाव खतराको सूचकभन्दा माथि रहे पनि अहिले भने पानीको सतह घटदै गएको र खतरा नभएको भारतीय प्रशासनले जनाएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्‍त्री नरेन्द्र मोदी, उत्तराखण्डका मुख्यमन्‍त्री त्रिभेन्द्र सिंह रावतले बाढी पीडितप्रति सहानुभूति प्रकट गर्दै उचित राहत र उद्धारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन्।
" /> काठमाडौं। भारतको उत्तराखण्डस्थित जोशीमठको अलकनन्दामा आज बिहान हिमताल विस्फोट हुँदा ऋषिगंगा हाइड्रोपावरमा कार्यरत सयभन्दा बढी मजदुर बेपत्ता भएका छन्।
भारतीय सञ्‍चार माध्यमहरूले जनाएअनुसार ऋषिगंगा नदीको सिरानमा रहेको हिमताल विस्फोटका कारण आएको बाढीले १३.२ मेगावाटको आयोजनामा कार्यरत मजदुरहरूलाई बगाएको छ।
बाढीले ऋषिगंगा आयोजना पूर्ण रूपमा बगाएको छ भने त्यसभन्दा तल रहेको तपोवन बाँधमा पनि क्षति पुगेको छ। तपोवन बाँधको नजिकै रहेको सुरुङमा फसेकामध्ये उद्धारकर्मीले १६ जनालाई सकुसल उद्धार गरिसकेको छ भने नदीबाट १० जनाको शव निकालिएको बताइएको छ।
सुरुङमा अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंकामा भारतीय सेनाको नेतृत्वमा उद्धारटोली खटिएको छ। सुरुङमा निर्माण कार्य जारी रहेकाले त्यहाँ २० जना मजदुर रहेको अनुमान गरिएको छ।
बिहान साढे १० बजे ताल फुटेको थियो। दिनभर नदीमा पानीको बहाव खतराको सूचकभन्दा माथि रहे पनि अहिले भने पानीको सतह घटदै गएको र खतरा नभएको भारतीय प्रशासनले जनाएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्‍त्री नरेन्द्र मोदी, उत्तराखण्डका मुख्यमन्‍त्री त्रिभेन्द्र सिंह रावतले बाढी पीडितप्रति सहानुभूति प्रकट गर्दै उचित राहत र उद्धारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन्।
"> भारतमा हिमताल विस्फोट, सयौं मान्छे बेपत्ता: Dekhapadhi उत्तराखण्डस्थित जोशीमठको अलकनन्दामा आज विहान हिमताल विस्फोट हुँदा सयभन्दा बढि बेपत्ता भएका छन्।
• बाढीमा परेर ज्यान गुमाएका १० जनाको शव उद्धारकर्मीले नदीबाट निकालेका छन्।
• उद्धारकर्मीले तपोवनको निर्माणाधीन सुरुङमा फसेकामध्ये १६ जनालाई सकुसल उद्धार गरेको छ।
भारतमा हिमताल विस्फोट, सयौं मान्छे बेपत्ता
काठमाडौं। भारतको उत्तराखण्डस्थित जोशीमठको अलकनन्दामा आज बिहान हिमताल विस्फोट हुँदा ऋषिगंगा हाइड्रोपावरमा कार्यरत सयभन्दा बढी मजदुर बेपत्ता भएका छन्।
बाढीले ऋषिगंगा आयोजना पूर्ण रूपमा बगाएको छ भने त्यसभन्दा तल रहेको तपोवन बाँधमा पनि क्षति पुगेको छ। तपोवन बाँधको नजिकै रहेको सुरुङमा फसेकामध्ये उद्धारकर्मीले १६ जनालाई सकुसल उद्धार गरिसकेको छ भने नदीबाट १० जनाको शव निकालिएको बताइएको छ।
सुरुङमा अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंकामा भारतीय सेनाको नेतृत्वमा उद्धारटोली खटिएको छ। सुरुङमा निर्माण कार्य जारी रहेकाले त्यहाँ २० जना मजदुर रहेको अनुमान गरिएको छ।
बिहान साढे १० बजे ताल फुटेको थियो। दिनभर नदीमा पानीको बहाव खतराको सूचकभन्दा माथि रहे पनि अहिले भने पानीको सतह घटदै गएको र खतरा नभएको भारतीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्