महिलामाथि हुने यौनहिंसाका घटनाको चिन्ताजनक तथ्यांक उजागर भएको छ । लैंगिक हिंसाका १२ हजार घटना दर्ता भएका छन् । हिंसामा पर्नेमा महिला ९२ र पुरुष ८ प्रतिशत छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले ७० भन्दा बढी जिल्लामा गरेको अध्ययनले महिला हिंसाको अवस्था विकराल देखिएको छ । यौनहिंसामध्ये सबैभन्दा बढी बलात्कारका घटना छन् ।

आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बलात्कार घटनामा दुई बर्षदेखि १८ बर्षसम्मका महिलाको संख्या धेरै छ । यौनहिंसामध्ये बलात्कारमा प्रदेश १ मा ९२ प्रतिशत,२ र ३ मा ९३ प्रतिशत छ । यौनहिंसाका घटनामध्ये गण्डकी प्रदेश र प्रदेश ५ मा पनि ९४ प्रतिशत घटना बलात्कारका छन् । कर्णाली प्रदेशमा ९२ प्रतिशत र सुदूरपश्चिममा ९६ प्रतिशत छ । अन्य यौनजन्य हिंसाको तुलनामा बलात्कारको अवस्था दर्दनाक देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

" /> महिलामाथि हुने यौनहिंसाका घटनाको चिन्ताजनक तथ्यांक उजागर भएको छ । लैंगिक हिंसाका १२ हजार घटना दर्ता भएका छन् । हिंसामा पर्नेमा महिला ९२ र पुरुष ८ प्रतिशत छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले ७० भन्दा बढी जिल्लामा गरेको अध्ययनले महिला हिंसाको अवस्था विकराल देखिएको छ । यौनहिंसामध्ये सबैभन्दा बढी बलात्कारका घटना छन् ।

आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बलात्कार घटनामा दुई बर्षदेखि १८ बर्षसम्मका महिलाको संख्या धेरै छ । यौनहिंसामध्ये बलात्कारमा प्रदेश १ मा ९२ प्रतिशत,२ र ३ मा ९३ प्रतिशत छ । यौनहिंसाका घटनामध्ये गण्डकी प्रदेश र प्रदेश ५ मा पनि ९४ प्रतिशत घटना बलात्कारका छन् । कर्णाली प्रदेशमा ९२ प्रतिशत र सुदूरपश्चिममा ९६ प्रतिशत छ । अन्य यौनजन्य हिंसाको तुलनामा बलात्कारको अवस्था दर्दनाक देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

"> बलात्कारका घटना बढे: Dekhapadhi
बलात्कारका घटना बढे
महिलामाथि हुने यौनहिंसाका घटनाको चिन्ताजनक तथ्यांक उजागर भएको छ । लैंगिक हिंसाका १२ हजार घटना दर्ता भएका छन् । हिंसामा पर्नेमा महिला ९२ र पुरुष ८ प्रतिशत छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले ७० भन्दा बढी जिल्लामा गरेको अध्ययनले महिला हिंसाको अवस्था विकराल देखिएको छ । यौनहिंसामध्ये सबैभन्दा बढी बलात्कारका घटना छन् ।

आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बलात्कार घटनामा दुई बर्षदेखि १८ बर्षसम्मका महिलाको संख्या धेरै छ । यौनहिंसामध्ये बलात्कारमा प्रदेश १ मा ९२ प्रतिशत,२ र ३ मा ९३ प्रतिशत छ । यौनहिंसाका घटनामध्ये गण्डकी प्रदेश र प्रदेश ५ मा पनि ९४ प्रतिशत घटना बलात्कारका छन् । कर्णाली प्रदेशमा ९२ प्रतिशत र सुदूरपश्चिममा ९६ प्रतिशत छ । अन्य यौनजन्य हिंसाको तुलनामा बलात्कारको अवस्था दर्दनाक देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्