काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। आयोगको एक अनुगमन टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ।
“बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरियो भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचारसमेत गरेको छ।
विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडक अन्तर्गत लवलेक जंगलमा विभत्स हत्या गरी फालिएको अवस्थामा भट्टको शव भेटिएको थियो।
“बैतडीलगायत विभिन्‍न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्‍न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्‍न भई बाल मनोविज्ञानमा नकरात्मक असर परेको देखिन्छ,” आयोगले भनेको छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९९८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९९६, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवं प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्‍न पाउने, सुरक्षित रहन पाउने तथा न्याय प्राप्तिको अधिकारको प्रत्याभूति गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
“उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्‍न दोषीको सिघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन नेपाल सररकालाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। आयोगको एक अनुगमन टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ।
“बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरियो भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचारसमेत गरेको छ।
विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडक अन्तर्गत लवलेक जंगलमा विभत्स हत्या गरी फालिएको अवस्थामा भट्टको शव भेटिएको थियो।
“बैतडीलगायत विभिन्‍न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्‍न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्‍न भई बाल मनोविज्ञानमा नकरात्मक असर परेको देखिन्छ,” आयोगले भनेको छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९९८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९९६, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवं प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्‍न पाउने, सुरक्षित रहन पाउने तथा न्याय प्राप्तिको अधिकारको प्रत्याभूति गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
“उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्‍न दोषीको सिघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन नेपाल सररकालाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
"> भागरथी भट्ट हत्या प्रकरण: मानवअधिकार आयोगले सुरु गर्यो अनुगमन, भन्यो- दोषीलाई कानुनी दायरामा ल्याउ: Dekhapadhi आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीसँग घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरेको छ।
• विद्यालयबाट घर फर्कने क्रममा लवलेक जंगलमा विभत्स हत्या गरी उनको शव फ्याँकिएको अवस्थामा भेटिएको थियो।
• घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आयोगले आग्रह गरेको छ।
भागरथी भट्ट हत्या प्रकरण: मानवअधिकार आयोगले सुरु गर्यो अनुगमन, भन्यो- दोषीलाई कानुनी दायरामा ल्याउ
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। आयोगको एक अनुगमन टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ।
“बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरियो भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचारसमेत गरेको छ।
विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडक अन्तर्गत लवलेक जंगलमा विभत्स हत्या गरी फालिएको अवस्थामा भट्टको शव भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्