चट्याङ् लागेर मृत्यु <p>ओखलढुंगा। मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चटयाङ् लागेर मृत्यु भएको छ।&nbsp;</p> <p>आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्