काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारमा हाल, नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ।

बर्दियाको राजापुर नगरपालिका-१० लालपुरघाटस्थित नदीको किनारमा ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन्।

दोलखाको कालिन्चोक गाउँपालिका-७ चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका-३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन्। 

दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा नदी किनारमा शव फेला परेको हो । 

" /> काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारमा हाल, नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ।

बर्दियाको राजापुर नगरपालिका-१० लालपुरघाटस्थित नदीको किनारमा ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन्।

दोलखाको कालिन्चोक गाउँपालिका-७ चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका-३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन्। 

दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा नदी किनारमा शव फेला परेको हो । 

"> मृत अवस्थामा फेला  : Dekhapadhi बर्दियाको राजापुर नगरपालिका-१० लालपुरघाटस्थित नदीको किनारमा ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन्।
  • दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् ।
  • ">
    मृत अवस्थामा फेला   <p style="text-align: justify;">काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारमा हाल, नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ।</p> <p style="text-align: justify;">बर्दियाको राजापुर नगरपालिका-१० लालपुरघाटस्थित नदीको किनारमा ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">दोलखाको कालिन्चोक गाउँपालिका-७ चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका-३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा नदी किनारमा शव फेला परेको हो ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्