काठमाडौं। मोरङको छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-२ बस्‍ने २२ वर्षीय अनिल उराउलाई प्रहरीले पक्राउ गरेको छ।
अनिलले सामान्य बिबादका क्रममा २८ वर्षीय दिनेश दाहालको पेटमा छुरी प्रहार गरी घाइते बनाएका हुन् । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको हो । घाइते दिनेशलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-२ अर्ना खाडी बस्ने ८३ वर्षीय सरणबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
लिम्बु र उनकी बुहारी सुनिता लिम्बुबीच घरायसी बिवाद भइरहेको अवस्थामा ३२ वर्षीया निशा भन्‍ने फुलमाया परियारले सम्झाइ बुझाइ गर्ने क्रममा लिम्बुले फुलमायाको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले लिम्बुलाई खुकुरीसहित पक्राउ गरेको हो । घाइते फुलमायालाई लाइफलाइन अस्पताल झापामा सामन्य उपचारपछि थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
" /> काठमाडौं। मोरङको छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-२ बस्‍ने २२ वर्षीय अनिल उराउलाई प्रहरीले पक्राउ गरेको छ।
अनिलले सामान्य बिबादका क्रममा २८ वर्षीय दिनेश दाहालको पेटमा छुरी प्रहार गरी घाइते बनाएका हुन् । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको हो । घाइते दिनेशलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-२ अर्ना खाडी बस्ने ८३ वर्षीय सरणबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
लिम्बु र उनकी बुहारी सुनिता लिम्बुबीच घरायसी बिवाद भइरहेको अवस्थामा ३२ वर्षीया निशा भन्‍ने फुलमाया परियारले सम्झाइ बुझाइ गर्ने क्रममा लिम्बुले फुलमायाको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले लिम्बुलाई खुकुरीसहित पक्राउ गरेको हो । घाइते फुलमायालाई लाइफलाइन अस्पताल झापामा सामन्य उपचारपछि थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
"> धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ    : Dekhapadhi मोरङको छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-२ बस्‍ने २२ वर्षीय अनिल उराउलाई प्रहरीले पक्राउ गरेको छ।
• छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-२ अर्ना खाडी बस्ने ८३ वर्षीय सरणबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
अनिलले सामान्य बिबादका क्रममा २८ वर्षीय दिनेश दाहालको पेटमा छुरी प्रहार गरी घाइते बनाएका हुन् । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको हो । घाइते दिनेशलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-२ अर्ना खाडी बस्ने ८३ वर्षीय सरणबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले लिम्बुलाई खुकुरीसहित पक्राउ गरेको हो । घाइते फुलमायालाई लाइफलाइन अस्पताल झापामा सामन्य उपचारपछि थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्