मोरङ। प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका-७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई प्रहरीले पक्राउ गरेको छ।
नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब एक सय ५० लिटर डिजेलसहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो।
" />

">
प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ: Dekhapadhi
प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">मोरङ। प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका-७ तारेगाना बस्‍ने २१ वर्षीय बब्लु साहलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्‍ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब एक सय ५० लिटर डिजेलसहित फेला पारी बब्लुलाई नियन्‍त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो। </p>