बारा। फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> बारा। फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> स्रोत नखुलेको रकमसहित पक्राउ: Dekhapadhi
स्रोत नखुलेको रकमसहित पक्राउ <p style="text-align: justify;">बारा। फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्