टिस्टुङ। सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन्। सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्‍चालन भएको हो।

मकवानपुरको सिमभञ्‍ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारीसाधन सिमभञ्‍ज्याङ क्षेत्रमा रोकिएका थिए।

सडकमा हिउँ जम्‍नका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए। हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होसियारीका साथ सवारीसाधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ। रासस

" /> टिस्टुङ। सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन्। सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्‍चालन भएको हो।

मकवानपुरको सिमभञ्‍ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारीसाधन सिमभञ्‍ज्याङ क्षेत्रमा रोकिएका थिए।

सडकमा हिउँ जम्‍नका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए। हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होसियारीका साथ सवारीसाधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ। रासस

"> हिउँ जमेर अवरुद्ध बनेको त्रिभुवन राजपथ खुल्यो: Dekhapadhi सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्‍चालन भएको हो।
  • मकवानपुरको सिमभञ्‍ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारीसाधन सिमभञ्‍ज्याङ क्षेत्रमा रोकिएका थिए।
  • ">
    साङ्‍केतिक तस्बिर
    हिउँ जमेर अवरुद्ध बनेको त्रिभुवन राजपथ खुल्यो <p style="text-align: justify;">टिस्टुङ। सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन्। सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्&zwj;चालन भएको हो।</p> <p style="text-align: justify;">मकवानपुरको सिमभञ्&zwj;ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारीसाधन सिमभञ्&zwj;ज्याङ क्षेत्रमा रोकिएका थिए।</p> <p style="text-align: justify;">सडकमा हिउँ जम्&zwj;नका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए। हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होसियारीका साथ सवारीसाधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्