काठमाडाैं। मानव सेवा आश्रमका विभिन्‍न शाखामा आश्रय लिएका तीन सय व्यक्तिलाई रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौंको सामाखुसीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्नेसमेतलाई करिब तीन महिना पुग्‍ने गरी गुर्जाेबाट बनेको चिया प्याकेट र गुर्जाेसहितको धुलो औषधि हस्तान्तरण गरे।
आश्रितहरूमा मनोवल उच्च पार्न गुर्जाेको चियाको र धुलो औषधि सेवनबाट जवान र पहलपान भएको अनुभूति गराइएको थियो। यसैगरी शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थितलाई समेत गुर्जाेको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो।
वि.सं. २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ। पाँच  हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ। गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ।
गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ। रासस
" /> काठमाडाैं। मानव सेवा आश्रमका विभिन्‍न शाखामा आश्रय लिएका तीन सय व्यक्तिलाई रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौंको सामाखुसीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्नेसमेतलाई करिब तीन महिना पुग्‍ने गरी गुर्जाेबाट बनेको चिया प्याकेट र गुर्जाेसहितको धुलो औषधि हस्तान्तरण गरे।
आश्रितहरूमा मनोवल उच्च पार्न गुर्जाेको चियाको र धुलो औषधि सेवनबाट जवान र पहलपान भएको अनुभूति गराइएको थियो। यसैगरी शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थितलाई समेत गुर्जाेको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो।
वि.सं. २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ। पाँच  हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ। गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ।
गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ। रासस
"> आश्रितलाई निःशुल्क गुर्जोको धुलो र औषधि वितरण: Dekhapadhi भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौंको सामाखुसीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्नेसमेतलाई करिब तीन महिना पुग्‍ने गरी गुर्जाेबाट बनेको चिया प्याकेट र गुर्जाेसहितको धुलो औषधि हस्तान्तरण।
• वि.सं. २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ।
आश्रितलाई निःशुल्क गुर्जोको धुलो र औषधि वितरण
आश्रितहरूमा मनोवल उच्च पार्न गुर्जाेको चियाको र धुलो औषधि सेवनबाट जवान र पहलपान भएको अनुभूति गराइएको थियो। यसैगरी शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थितलाई समेत गुर्जाेको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो।
वि.सं. २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ। पाँच  हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ। गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ।
गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्