काठमाडाैं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेसँगै हल्का वर्षा तथा हिमपात भएपछि आजबाट माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। आज राति पनि  प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने जनाइएको छ।

यद्यपि, चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

" /> काठमाडाैं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेसँगै हल्का वर्षा तथा हिमपात भएपछि आजबाट माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। आज राति पनि  प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने जनाइएको छ।

यद्यपि, चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

"> आज केही पहाडी भू-भागमाबाहेक मुलुकभर माैसम सफा रहने: Dekhapadhi विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
  • चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
  • ">
    आज केही पहाडी भू-भागमाबाहेक मुलुकभर माैसम सफा रहने <p style="text-align: justify;">काठमाडाैं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेसँगै हल्का वर्षा तथा हिमपात भएपछि आजबाट माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। आज राति पनि &nbsp;प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने जनाइएको छ।</p> <p style="text-align: justify;">यद्यपि, चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्