काठमाडौं। रोल्पा, परिवर्तन गाउँपालिका-४ चिप्लेडाँडा बस्ने चुनलाल वलीको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायतका सरसामान जलेर करिब दुई लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
ताप्लेजुङको आठराई-त्रिवेणी गाउँपालिका-२ भेडिखोर बस्ने पदम कालिकोटेको फुसको छानो घरमा आगलागी हुँदा नगद २० हजार रूपैयाँसहित विभिन्न धनमाल जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
झापाको गौरादह नगरपालिका-५ बस्ने पदम सुवेदीको कुखुरा फर्ममा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा करिब एक लाख ५० हजार रपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
मोरङको रंगेली नगरपालिका-३ दौलतपुर बस्ने मलिक मुर्मुको घरमा शुक्रबार राति आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ देविथान बस्ने २१ वर्षीय अमित मण्डलको कुखुरा फर्ममा आगलागी हुँदा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
" /> काठमाडौं। रोल्पा, परिवर्तन गाउँपालिका-४ चिप्लेडाँडा बस्ने चुनलाल वलीको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायतका सरसामान जलेर करिब दुई लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।ताप्लेजुङको आठराई-त्रिवेणी गाउँपालिका-२ भेडिखोर बस्ने पदम कालिकोटेको फुसको छानो घरमा आगलागी हुँदा नगद २० हजार रूपैयाँसहित विभिन्न धनमाल जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

">