चट्याङ लागेर मृत्यु
<p>रुकुम पश्चिम। मुसिकोट नगरपालिका-६ गवारी टोल बस्ने ४३ वर्षीय भिम बहादुर बोहोराको घरको खाना पकाउने क्रममा अचानक चट्याङ पर्दा भिमबहादुरको घटनास्थलमै मृत्यु भएको छ ।</p>
<p>घाइते भएकी उनकै श्रीमती ३६ वर्षीया सिता बोहोरालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएको छ । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
