काठमाडौं। सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
सुनसरीको ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्‍ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो।
चितवनको भरतपुर महानगरपालिका-१५ कान्छीचोकस्थित सडकमा ग.३ च १९०४ नम्बरको बलेरोको ठक्करबाट साईकलयात्री ७० बर्षीय गगनराज रेग्मीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु.१ त ९१७७  नम्बरको  ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-३ करवानी बस्‍ने २३  बर्षीय मुन्‍ना जोगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ सिमरास पाखास्थित सडकमा ना.५ त  ५३५६ नम्बरको ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका-२ रातामाटा बस्‍ने प्रताप लोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैचा नगरपालिका-७ सलकपुर चोकस्थित सडकमा प्र.२-०३-००१ ख १९७६ नम्बरको मिनिट्रकले प्र.१-०२-०४० प ७४६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३५ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-२ नौबस्तास्थित सडकमा रा.१ त ३४४१ नम्बरको ट्याक्टर र रा.६ प १४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल सवार दंगिशरण गाउँपालिका-३ रावत गाउँका २६ वर्षीय दिनेश खड्का र २५ वर्षीय विबेक थापाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दंगिशरण गाउँपालिका-३ रावतगाउँका २४ वर्षीय आकाश कँडेलको उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको गढी गाउँपालिका-३ मक्रानचुलीस्थित सडकमा ना.७ ख ३८३ नं.को ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्‍ने ७० वर्षीया जुनकिरी परियारको मृत्यु भएको छ।
" /> काठमाडौं। सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
सुनसरीको ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्‍ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो।
चितवनको भरतपुर महानगरपालिका-१५ कान्छीचोकस्थित सडकमा ग.३ च १९०४ नम्बरको बलेरोको ठक्करबाट साईकलयात्री ७० बर्षीय गगनराज रेग्मीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु.१ त ९१७७  नम्बरको  ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-३ करवानी बस्‍ने २३  बर्षीय मुन्‍ना जोगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ सिमरास पाखास्थित सडकमा ना.५ त  ५३५६ नम्बरको ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका-२ रातामाटा बस्‍ने प्रताप लोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैचा नगरपालिका-७ सलकपुर चोकस्थित सडकमा प्र.२-०३-००१ ख १९७६ नम्बरको मिनिट्रकले प्र.१-०२-०४० प ७४६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३५ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-२ नौबस्तास्थित सडकमा रा.१ त ३४४१ नम्बरको ट्याक्टर र रा.६ प १४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल सवार दंगिशरण गाउँपालिका-३ रावत गाउँका २६ वर्षीय दिनेश खड्का र २५ वर्षीय विबेक थापाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दंगिशरण गाउँपालिका-३ रावतगाउँका २४ वर्षीय आकाश कँडेलको उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको गढी गाउँपालिका-३ मक्रानचुलीस्थित सडकमा ना.७ ख ३८३ नं.को ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्‍ने ७० वर्षीया जुनकिरी परियारको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्