आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राजकुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका-१० हात्तिसुँडे बस्‍ने ५२ वर्षीय भोलामान राईलाई प्रहरीले पक्राउ गरेको छ ।  ">
खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ <p>संखुवासभा। आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राजकुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका-१० हात्तिसुँडे बस्&zwj;ने ५२ वर्षीय भोलामान राईलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p>घरायसी विवादको क्रममा भोलामानले खुकुरी प्रहार गर्दा उनीहरू घाइते भएको भन्&zwj;ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।</p> <p>घाइते दुबै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएकोमा थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्