महोत्तरी। जलेश्वर नगरपालिका-१ स्थित सडकबाट पाँच सय दरका २७ थान गरी जम्मा १३ हजार पाँच सय नक्कली नेपाली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर-२ बस्‍ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्‍ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् । 

बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गेको हो । 

उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> महोत्तरी। जलेश्वर नगरपालिका-१ स्थित सडकबाट पाँच सय दरका २७ थान गरी जम्मा १३ हजार पाँच सय नक्कली नेपाली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर-२ बस्‍ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्‍ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् । 

बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गेको हो । 

उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> नक्कली नोटसहित दुई जना पक्राउ: Dekhapadhi जलेश्वर नगरपालिका-१ स्थित सडकबाट पाँच सय दरका २७ थान गरी जम्मा १३ हजार पाँच सय नक्कली नेपाली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
  • बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गेको हो । 
  • ">
    नक्कली नोटसहित दुई जना पक्राउ <p style="text-align: justify;">महोत्तरी। जलेश्वर नगरपालिका-१ स्थित सडकबाट पाँच सय दरका २७ थान गरी जम्मा १३ हजार पाँच सय नक्कली नेपाली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर-२ बस्&zwj;ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्&zwj;ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गेको हो ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्