टीकापुर। कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटो खन्‍ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्‍गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्‍न गएका दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्।

घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्‍ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्‍न थाल्दा भत्किएको स्थानीयको भनाइ छ। रासस

" /> टीकापुर। कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटो खन्‍ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्‍गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्‍न गएका दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्।

घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्‍ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्‍न थाल्दा भत्किएको स्थानीयको भनाइ छ। रासस

"> माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु: Dekhapadhi घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्‍गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
  • इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्‍न गएका दुई जना घाइते भएका छन्।
  • ">
    माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु <p style="text-align: justify;">टीकापुर। कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटो खन्&zwj;ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्&zwj;गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्&zwj;न गएका दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्।</p> <p style="text-align: justify;">घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्&zwj;ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्&zwj;न थाल्दा भत्किएको स्थानीयको भनाइ छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्