नेपालका मेडिकल कलेजहरुले ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेकोभन्दा बढी शुल्क असुलेर ठगी गरेका हुन् ।

नेपालमा संचालित मेडिकल कलेजहरुले विद्यार्थीलाइ ठगी गर्दै अतिरिक्त शुल्क असुलेको सम्बन्धमा प्रधानमन्त्री कार्यालयकै निर्देशनमा  छानबिन तथा अध्ययन समिति गठन भएको थियो । सोही समितिले मेडिकल कलेजहरुबाट ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन तयार पारेको छ ।

समितिको प्रतिवेदन अनुसार गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नेसनल मेडिकल कलेजले ३२ करोड पैंतिस लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड एकसट्ठी लाख,  नोबेल मेडिकल कलेजले ३५ करोड सड्चालिस लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड एकासी लाख,  मणिपाल मेडिकल कलेजले १० करोड नौं लाख, लुम्बिनी मेडिकल कलेजजले ३२ करोड छयान्नब्बे लाख ठगी गरेका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजले २१ करोड एकान्नब्बे लाख, किस्ट मेडिकल कलेजले ५ करोड उनान्सय लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड बहत्तर लाख र देवदह मेडिकल कलेजले ३ करोड नब्बे लाख रुपैयाँ ठगी गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको  आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । समाचार अनुसार चितवन मेडिकल कलेजले विवरण दिन मानेको छैन भने नेपाल मेडिकल कलेजमा छानबिन नै गरिएको छैन । समितिका अनुसार जानकी मेडिकल कलेजले भने अतिरिक्त शुल्क लिएको छैन ।

" /> नेपालका मेडिकल कलेजहरुले ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेकोभन्दा बढी शुल्क असुलेर ठगी गरेका हुन् ।

नेपालमा संचालित मेडिकल कलेजहरुले विद्यार्थीलाइ ठगी गर्दै अतिरिक्त शुल्क असुलेको सम्बन्धमा प्रधानमन्त्री कार्यालयकै निर्देशनमा  छानबिन तथा अध्ययन समिति गठन भएको थियो । सोही समितिले मेडिकल कलेजहरुबाट ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन तयार पारेको छ ।

समितिको प्रतिवेदन अनुसार गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नेसनल मेडिकल कलेजले ३२ करोड पैंतिस लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड एकसट्ठी लाख,  नोबेल मेडिकल कलेजले ३५ करोड सड्चालिस लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड एकासी लाख,  मणिपाल मेडिकल कलेजले १० करोड नौं लाख, लुम्बिनी मेडिकल कलेजजले ३२ करोड छयान्नब्बे लाख ठगी गरेका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजले २१ करोड एकान्नब्बे लाख, किस्ट मेडिकल कलेजले ५ करोड उनान्सय लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड बहत्तर लाख र देवदह मेडिकल कलेजले ३ करोड नब्बे लाख रुपैयाँ ठगी गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको  आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । समाचार अनुसार चितवन मेडिकल कलेजले विवरण दिन मानेको छैन भने नेपाल मेडिकल कलेजमा छानबिन नै गरिएको छैन । समितिका अनुसार जानकी मेडिकल कलेजले भने अतिरिक्त शुल्क लिएको छैन ।

"> मेडिकल कलेजले ३ अर्ब ठगी गरे: Dekhapadhi
मेडिकल कलेजले ३ अर्ब ठगी गरे
नेपालका मेडिकल कलेजहरुले ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेकोभन्दा बढी शुल्क असुलेर ठगी गरेका हुन् ।

नेपालमा संचालित मेडिकल कलेजहरुले विद्यार्थीलाइ ठगी गर्दै अतिरिक्त शुल्क असुलेको सम्बन्धमा प्रधानमन्त्री कार्यालयकै निर्देशनमा  छानबिन तथा अध्ययन समिति गठन भएको थियो । सोही समितिले मेडिकल कलेजहरुबाट ३ बर्षको अवधिमा तीन अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन तयार पारेको छ ।

समितिको प्रतिवेदन अनुसार गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नेसनल मेडिकल कलेजले ३२ करोड पैंतिस लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड एकसट्ठी लाख,  नोबेल मेडिकल कलेजले ३५ करोड सड्चालिस लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड एकासी लाख,  मणिपाल मेडिकल कलेजले १० करोड नौं लाख, लुम्बिनी मेडिकल कलेजजले ३२ करोड छयान्नब्बे लाख ठगी गरेका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजले २१ करोड एकान्नब्बे लाख, किस्ट मेडिकल कलेजले ५ करोड उनान्सय लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड बहत्तर लाख र देवदह मेडिकल कलेजले ३ करोड नब्बे लाख रुपैयाँ ठगी गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको  आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । समाचार अनुसार चितवन मेडिकल कलेजले विवरण दिन मानेको छैन भने नेपाल मेडिकल कलेजमा छानबिन नै गरिएको छैन । समितिका अनुसार जानकी मेडिकल कलेजले भने अतिरिक्त शुल्क लिएको छैन ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्