काठमाडौं। सुगरका बिरामी श्रीमानको गत पुष ७ गते निधन भयो। श्रीमानको निधनपछि उनी वर्षिकीमा बसेकी थिइन्। घरमा उनी र एक्ली छोरी भागरती मात्र बस्थे। दुई छोरीको विवाह भइसकेको थियो भने छोरा भारतमा काम गर्थे।

बुवाको निधनपछि आमाको सहारा बनेकी भागरती पनि भगवानको प्यारो बनिन्। दुई महिनाको बीचमा श्रीमान र आफ्नो सहारा बन्दै आएकी छोरी नै गुमाएपछि बैंतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी द्रोपती भट्ट यतिबेला मुर्छित अवस्थामा छिन्।

उनकी छोरी १७ वर्षीया भागरती भट्ट ‘भूमिका’को २१ माघमा बलात्कारपछि हत्या (घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या) गरिएको अवस्थामा शव फेला परेको थियो।

विक्षिप्त बनेकी द्रोपतीलाई अझै पनि छोरी घर फर्किने र आफूलाई सम्हाल्ने आशमा स्कूल गएको बाटो हेर्छिन्, तर छोरी कहिल्यै घर नफर्किने गरी बिदा भएकी छिन्।

यतिबेला पूरा चडेपानी शोकमा डुबेको छ। वडा सदस्य महादेव भट्टका अनुसार द्रोपती छोरीको शव फेला परेको ठाउँतिर हेर्दै ‘उठ् भागरती, उठ्, घर आइजा,’ भन्दै रोइकराई गर्छिन्। एकै छिन राम्रो हुने, एकै छिन बेहोस हुने द्रोपतीलाई स्थानीयले सम्हाल्दै आएका छन्।

घरीघरी आफ्नै टाउँको बजार्दै हिँडेकी छिन्। छोरीको यादमा उनी तड्पिएकी छिन्। घटनापछि भारतमा रहेका उनका छोरा पनि नेपाल फर्किन लागेका छन्।

उनलाई घटना के भएको हो? कसरी भएको हो? छोरीमाथि किन यस्तो भयो भन्ने केही जानकारी छैन्। केवल उनलाई छोरीको शव उतानो परेको अवस्थामा देखेपछि त्यही दृश्य आँखामा झल्झली आइरहेको छ।

के भएको थियो घटना?

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा एकाउण्ट विषय लिएर पढ्दै गरेकी भागरतीको शव घर नजिकैको जंगलमा फेला परेको थियो। गत बुधबार स्कुलबाट घर जान भनेर हिँडेकी भागरती घर पुग्न सकिनन्। राति पनि घर नफर्किएपछि स्थानीयले पोइल गएको होला भन्ने सोचे र राति सोधीखोजी गरेनन्।

दोस्रो दिन बिहानदेखि सोधीखोजी गर्ने क्रममा दिउँसो चार बजेतिर लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। स्थानीयले कुनै जंगली जनावर पासोमा परेको हो कि भनेर हेर्ने जाने क्रममा मानिसको शव देखिएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शव हेर्दा भागरतीकै थियो। शव उतानो परेको अवस्था थियो। एक हात छातीमा थियो भने टाउँको र हातमा चोट लागेको थियो। तल्लो शरीरका सबै लुगा खोलिएको अवस्थामा फेला परेको वडा सदस्य भट्टले बताए।

उक्त विद्यालयमा पढ्ने अरू साथीहरूभन्दा उनको अहिल चाडो छुट्टी हुन्थ्यो। त्यो दिन पनि अन्य साथीहरूसँगै घर फर्किएकी थिइन्। अरू केटा साथीहरू कपाल काट्न भनेर खोचलेक बजारमा रोकिए। उनी घर जान भनेर हिँडिन् तर घर पुग्न नपाउँदै उनको शव फेला प¥यो।

साथमा फोन पनि बोकेले उनलाई फोन गरियो तर फोन अफ थियो। फोन पनि नलागेपछि दोस्रो दिन बिहानैदेखि प्रहरी र स्थानीयले खोज्न थाले। खोज्ने क्रममा दिउँसो मात्र उनको शव फेला परेको प्रहरीले जनाएको छ।

बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले राति ६ बजेतिर प्रहरीलाई हराएको जानकारी आएको बताए। हराएको जानकारी पाएपछि प्रहरी खोज्न जुटेको उनको भनाइ छ।

उनको बलात्कारपछि हत्या भएको जस्तो देखिएको वडा सदस्य भट्टले बताए। “घटनाको प्रकृति हेर्दा निकै बेर झगडा भएको जस्तो देखिएको छ। तल्लो शरीरको कपडा खोलिएको अवस्थामा छ। उनको गोप्य अंगबाट रगत बगेको देखिएको छ। उनको बलात्कारपछि हत्या नै गरिएको हो,” वडासदस्य भट्टले भने।

अनुसन्धानका लागि प्रहरी सक्रीय

प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई सक्रीय बनाएको छ। अनुसन्धानको लागि सीबीआईको टोली समेत परिचालन गरिएको बैतडी प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

विगतका केही घटनाबाट पाठ सिक्दै प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा लिएको उनको भनाइ छ। सूक्ष्म अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा छुट्टी टोलीसमेत खटाएको छ।

त्यस्तै घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो। अहिले उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टमपछि मात्रै कसरी हत्या भएको भन्ने जानकारी पाउन सकिने अधिकारीले बताए।

दोषीमाथि कारवाही माग

उक्त घटनाप्रति निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गर्दै चौतर्फी दबाब दिन थालिएको छ। स्थानीय वासिन्दा, विद्यार्थीहरूले समेत दोषीमाथि कारवाहीको माग गर्दै खोचलेक प्रहरी चौकी घेराउ गरेका छन्।

त्यस्तै विभिन्न विद्यार्थी संगठनले पनि दोषी पत्ता लगाई कारवाहीको माग गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले पनि घटनाको यथासिघ्र छानबिन गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरेको छ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै उक्त घटना अर्को निर्मला पन्तको घटना जस्तो नहोस् भनेर सचेत गराएका छन्।

" /> काठमाडौं। सुगरका बिरामी श्रीमानको गत पुष ७ गते निधन भयो। श्रीमानको निधनपछि उनी वर्षिकीमा बसेकी थिइन्। घरमा उनी र एक्ली छोरी भागरती मात्र बस्थे। दुई छोरीको विवाह भइसकेको थियो भने छोरा भारतमा काम गर्थे।

"> पति गुमाएको दुई महिनामै द्रोपतीले छोरी गुमाइन्: Dekhapadhi भागरती भट्टको शव लवलेक सामुदायिक बनमा फेला परेको थियो।
• विद्यालयबाट घर जान भनेर हिँडेकी भागरती घर नफर्किपछि सोधीखोजी गरिएको थियो।
• उनको बुवाको पुष ७ गते निधन भएको थियो।
• घटना भएको तीन दिन वितिसक्दा पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

पति गुमाएको दुई महिनामै द्रोपतीले छोरी गुमाइन्

प्रतिक्रिया दिनुहोस्