काठमाडौं। पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङ्नामद्वारा स‌ंकलित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गरेका हुन्।
लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा विमोचन गरिएको पुस्तकमा ३०१ वर्षको दस्तावेजहरू स‌ंग्रहित छन्।
वि.स. १७१९ सालदेखि २०२० सालसम्ममा माँझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा चलेको राजनीतिक, प्रशासनिक, साँस्कृतिक, आर्थिक र सामाजिक रितिथितीको विषयमा लेखिएका सम्झौता पत्र, आदेशपत्र, लालमोहोर, स्यामोहोर र अन्य लिखतहरूलाई पुस्तकमा समावेस गरिएको छ।
लामोसमय निजामति सेवामा काम गरे सेवानिवृत भएका इङ्नामले नेपालको पूर्वी पहाडी जिल्लामा चलेको सुभाङ्गी प्रथा, रितिथिति र सामाजिक संरचनाको विषयमा पुस्तकमा चर्चा गरेका छन्। पुस्तकमा ३९५ वटा लालमोहोर, स्यामोहोर र लिखत समावेस भएका छन्। ती कागजपत्रको सक्कल कपी र त्यसको उल्था गरेर राखिएको छ।
पुस्तकको विमोचन गरेपछि बोल्दै कुलपति प्रा.डा. उप्रेतिले घरघरमा लुकाएर राखिएको दस्तावेजलाई पुस्तकमा संग्रह गरेर उतार्ने कार्य प्रशंसनीय रहेको बताए। यो पुस्तक नेपालको अलिखित इतिहासको एउटा अंश हो। यो पुस्तकको प्राज्ञिक र ऐतिहासिक महत्व रहेको उनले बताए।
पुस्तकको टिप्पणीकार प्राध्यापक दिनेशराज पन्तले अप्रकाशित सामग्रीहरू समावेस रहेको यो पुस्तक अबको पूस्तालाई इतिहास लेख्‍न प्रमाणित सामग्री भएको बताए। यो लिखत र कागजपत्र संग्रह नभएको भए भोलिको पूस्तालाई इतिहासको खोजी गर्न मुस्किल हुने उनले बताए।
पुस्तकको टिप्पणीकार कृष्णविक्रम नेम्बाङ र डा. कमल तिगेलाले पनि लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पुस्तक आफैमा ठुलो दस्तावेज भएको बताए।
पुस्तकका प्रकाशक मोतिराज इङ्नामले बाँसको ढुंग्रोमा, बकासमा र कन्टुरमा राखिएको कागजपत्रलाई खोजेर लेखिएको पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए।
कार्यक्रममा लेखक भगिराज इङ्नामले आफूले पाएका लिखत र कागजपत्रलाई जस्ताको तस्तै उतार गरेर प्रकाशित गरेको बताए। जोबाट कागजपत्र पाएँ। उनै ब्यक्तिलाई स्रोतको रूपमा उल्लेख गरेको बताए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, लिम्बुवान अध्ययन केन्द्रका डिबि आङबुङलगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए।
" /> काठमाडौं। पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङ्नामद्वारा स‌ंकलित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गरेका हुन्।
लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा विमोचन गरिएको पुस्तकमा ३०१ वर्षको दस्तावेजहरू स‌ंग्रहित छन्।
वि.स. १७१९ सालदेखि २०२० सालसम्ममा माँझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा चलेको राजनीतिक, प्रशासनिक, साँस्कृतिक, आर्थिक र सामाजिक रितिथितीको विषयमा लेखिएका सम्झौता पत्र, आदेशपत्र, लालमोहोर, स्यामोहोर र अन्य लिखतहरूलाई पुस्तकमा समावेस गरिएको छ।
लामोसमय निजामति सेवामा काम गरे सेवानिवृत भएका इङ्नामले नेपालको पूर्वी पहाडी जिल्लामा चलेको सुभाङ्गी प्रथा, रितिथिति र सामाजिक संरचनाको विषयमा पुस्तकमा चर्चा गरेका छन्। पुस्तकमा ३९५ वटा लालमोहोर, स्यामोहोर र लिखत समावेस भएका छन्। ती कागजपत्रको सक्कल कपी र त्यसको उल्था गरेर राखिएको छ।
पुस्तकको विमोचन गरेपछि बोल्दै कुलपति प्रा.डा. उप्रेतिले घरघरमा लुकाएर राखिएको दस्तावेजलाई पुस्तकमा संग्रह गरेर उतार्ने कार्य प्रशंसनीय रहेको बताए। यो पुस्तक नेपालको अलिखित इतिहासको एउटा अंश हो। यो पुस्तकको प्राज्ञिक र ऐतिहासिक महत्व रहेको उनले बताए।
पुस्तकको टिप्पणीकार प्राध्यापक दिनेशराज पन्तले अप्रकाशित सामग्रीहरू समावेस रहेको यो पुस्तक अबको पूस्तालाई इतिहास लेख्‍न प्रमाणित सामग्री भएको बताए। यो लिखत र कागजपत्र संग्रह नभएको भए भोलिको पूस्तालाई इतिहासको खोजी गर्न मुस्किल हुने उनले बताए।
पुस्तकको टिप्पणीकार कृष्णविक्रम नेम्बाङ र डा. कमल तिगेलाले पनि लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पुस्तक आफैमा ठुलो दस्तावेज भएको बताए।
पुस्तकका प्रकाशक मोतिराज इङ्नामले बाँसको ढुंग्रोमा, बकासमा र कन्टुरमा राखिएको कागजपत्रलाई खोजेर लेखिएको पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए।
कार्यक्रममा लेखक भगिराज इङ्नामले आफूले पाएका लिखत र कागजपत्रलाई जस्ताको तस्तै उतार गरेर प्रकाशित गरेको बताए। जोबाट कागजपत्र पाएँ। उनै ब्यक्तिलाई स्रोतको रूपमा उल्लेख गरेको बताए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, लिम्बुवान अध्ययन केन्द्रका डिबि आङबुङलगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए।
"> भगिराज इङ्नामको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह' विमोचन: Dekhapadhi पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङ्नामद्वारा स‌ंकलित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ।
• लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा विमोचन गरिएको पुस्तकमा ३०१ वर्षको दस्तावेजहरू स‌ंग्रहित छन्।
भगिराज इङ्नामको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह' विमोचन
वि.स. १७१९ सालदेखि २०२० सालसम्ममा माँझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा चलेको राजनीतिक, प्रशासनिक, साँस्कृतिक, आर्थिक र सामाजिक रितिथितीको विषयमा लेखिएका सम्झौता पत्र, आदेशपत्र, लालमोहोर, स्यामोहोर र अन्य लिखतहरूलाई पुस्तकमा समावेस गरिएको छ।
लामोसमय निजामति सेवामा काम गरे सेवानिवृत भएका इङ्नामले नेपालको पूर्वी पहाडी जिल्लामा चलेको सुभाङ्गी प्रथा, रितिथिति र सामाजिक संरचनाको विषयमा पुस्तकमा चर्चा गरेका छन्। पुस्तकमा ३९५ वटा लालमोहोर, स्यामोहोर र लिखत समावेस भएका छन्। ती कागजपत्रको सक्कल कपी र त्यसको उल्था गरेर राखिएको छ।
पुस्तकको विमोचन गरेपछि बोल्दै कुलपति प्रा.डा. उप्रेतिले घरघरमा लुकाएर राखिएको दस्तावेजलाई पुस्तकमा संग्रह गरेर उतार्ने कार्य प्रशंसनीय रहेको बताए। यो पुस्तक नेपालको अलिखित इतिहासको एउटा अंश हो। यो पुस्तकको प्राज्ञिक र ऐतिहासिक महत्व रहेको उनले बताए।
पुस्तकको टिप्पणीकार कृष्णविक्रम नेम्बाङ र डा. कमल तिगेलाले पनि लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पुस्तक आफैमा ठुलो दस्तावेज भएको बताए।
पुस्तकका प्रकाशक मोतिराज इङ्नामले बाँसको ढुंग्रोमा, बकासमा र कन्टुरमा राखिएको कागजपत्रलाई खोजेर लेखिएको पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए।
कार्यक्रममा लेखक भगिराज इङ्नामले आफूले पाएका लिखत र कागजपत्रलाई जस्ताको तस्तै उतार गरेर प्रकाशित गरेको बताए। जोबाट कागजपत्र पाएँ। उनै ब्यक्तिलाई स्रोतको रूपमा उल्लेख गरेको बताए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, लिम्बुवान अध्ययन केन्द्रका डिबि आङबुङलगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्