काठमाडौं। ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। उनका म्यानेजरले निधनबारे पुष्टि गरेका छन्।
५० वर्ष भन्दा लामो समय चलचित्र क्षेत्रमा विताएका अभिनेता क्रिस्टोरफरको शुक्रबार निधन भएको हो।
एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित भइसकेका उनी सन् १९७० बाट चलचित्र क्षेत्रमा लागेका थिए।
उनले अभियन गरेको चलचित्र द साउण्ड अफ म्युजिकको लागि खुबै चर्चा भएको थियो। संसारकै उत्कृष्ट म्युजिकल फिल्म मानिने उक्त चलचित्रमा क्रिस्टोफरले क्यनप्टेन भोज ट्रापको भूमिका निभाएका थिए।
यसका साथै सन् २०१२ मा चलचित्र विगिन्नरा उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए। जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो।
उनले आफ्नो चलचित्र यात्राको सधै साइड रोलको भूमिका निर्वाह गर्न रूचाउँदै आएका थिए। तर,पनि उनलाई मुख्य भूमिकामा देखाईदैं आएको थियो।

ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन: Dekhapadhi
चलचित्र क्षेत्रमा ५० वर्ष भन्दा बढी समय बिताएका उनले एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड जितेका थिए।
सन् २०१२ मा चलचित्र विगिन्नरा उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए। जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो।
ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन