काठमाडौं। झापाको मेचिनगर नगरपालिका ६ स्थित बसपार्कमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका–१ का २४ वर्षीय सन्तोष खुलाल रहेका छन् ।

को १ ख ६१ ६३ नम्बरको बसको ढोकाबाट खसेका खुलाललाई सोही बसको टायरले च्याप्दा गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा धुलाबारी स्थित आम्दा अस्पतालमा मृत्यु भएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

" /> काठमाडौं। झापाको मेचिनगर नगरपालिका ६ स्थित बसपार्कमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका–१ का २४ वर्षीय सन्तोष खुलाल रहेका छन् ।

को १ ख ६१ ६३ नम्बरको बसको ढोकाबाट खसेका खुलाललाई सोही बसको टायरले च्याप्दा गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा धुलाबारी स्थित आम्दा अस्पतालमा मृत्यु भएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

"> बसबाट खसेर सहचालकको मृत्यु: Dekhapadhi झापाको मेचिनगर नगरपालिका ६ स्थित बसपार्कमा बसबाट खसेर सहचालक भोजपुरको हतुवागढी गाउँपालिका–१ का २४ वर्षीय सन्तोष खुलाल रहेका छन् ।  ">
बसबाट खसेर सहचालकको मृत्यु
काठमाडौं। झापाको मेचिनगर नगरपालिका ६ स्थित बसपार्कमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका–१ का २४ वर्षीय सन्तोष खुलाल रहेका छन् ।

को १ ख ६१ ६३ नम्बरको बसको ढोकाबाट खसेका खुलाललाई सोही बसको टायरले च्याप्दा गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा धुलाबारी स्थित आम्दा अस्पतालमा मृत्यु भएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्