काठमाडौं। चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन वार्ताका क्रममा नेपाललाई खोप दिने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी शुक्रबार साँझ परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन कुराकानी भएको जनाएको छ । जसमा नेपाल र चीनको आपसी हितका विषयमा छलफल भएको थियो ।
चिनियाँ विदेशमन्त्री यीले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने र खोपमा प्राथमिकतामा राख्ने समेत बताएका थिए ।
यसअघि भारतले खोप अनुदानमा दिएपनि नेपालका स्वास्थ्यकर्मी, सफाइ मजदुरलगायत फ्रन्टनाइनमा बसेर काम गर्नेहरुलाई खोप लगाउने कार्य सुरु गरिएको थियो ।

नेपाललाई चीनले पाँच लाख डोज कोरोनाविरुद्धको खोप दिने: Dekhapadhi
चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन वार्ताका क्रममा नेपाललाई खोप दिने प्रतिबद्धता जनाएको हो ।
नेपाललाई चीनले पाँच लाख डोज कोरोनाविरुद्धको खोप दिने