काठमाडौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संस्था प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’को आकांक्षामा कसैबाट पनि कुठाराघात हुन नहुने जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मञ्चले “पछिल्लो समय नेपालमा विकसित भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको” जनाएको छ। “नेपालको आन्तरिक राजनीतिका आधारमा विदेशमा बस्ने हामीहरू विभाजित हुने, अवैधानिक क्रियाकलाप सञ्चालन गर्ने र एकअर्काप्रति असहयोगी वातावरण निर्माण गर्ने कार्य किमार्थ कसैको हितमा हुँदैन,” मञ्चले विज्ञप्तिमा जनाएको छ।
मञ्चमा ८७ सदस्य थप, कमिटि १३५ बनाइयो
प्रवासी नेपाली एकता मञ्चले आफ्नो कार्यसमितिमा ८७ जना सदस्य थपी एक सय ३५ जना पुर्‍याएको छ। त्यस्तै, उक्त मञ्चको सल्लाहकार समितिमा पनि ११ जना पुर्‍याइएको छ।
" /> काठमाडौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संस्था प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’को आकांक्षामा कसैबाट पनि कुठाराघात हुन नहुने जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मञ्चले “पछिल्लो समय नेपालमा विकसित भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको” जनाएको छ। “नेपालको आन्तरिक राजनीतिका आधारमा विदेशमा बस्ने हामीहरू विभाजित हुने, अवैधानिक क्रियाकलाप सञ्चालन गर्ने र एकअर्काप्रति असहयोगी वातावरण निर्माण गर्ने कार्य किमार्थ कसैको हितमा हुँदैन,” मञ्चले विज्ञप्तिमा जनाएको छ।
मञ्चमा ८७ सदस्य थप, कमिटि १३५ बनाइयो
प्रवासी नेपाली एकता मञ्चले आफ्नो कार्यसमितिमा ८७ जना सदस्य थपी एक सय ३५ जना पुर्‍याएको छ। त्यस्तै, उक्त मञ्चको सल्लाहकार समितिमा पनि ११ जना पुर्‍याइएको छ।
"> सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षामा कुठाराघात हुनु हुँदैन : प्रवासी नेपाली एकता मञ्च: Dekhapadhi
सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षामा कुठाराघात हुनु हुँदैन : प्रवासी नेपाली एकता मञ्च
काठमाडौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संस्था प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’को आकांक्षामा कसैबाट पनि कुठाराघात हुन नहुने जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मञ्चले “पछिल्लो समय नेपालमा विकसित भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको” जनाएको छ। “नेपालको आन्तरिक राजनीतिका आधारमा विदेशमा बस्ने हामीहरू विभाजित हुने, अवैधानिक क्रियाकलाप सञ्चालन गर्ने र एकअर्काप्रति असहयोगी वातावरण निर्माण गर्ने कार्य किमार्थ कसैको हितमा हुँदैन,” मञ्चले विज्ञप्तिमा जनाएको छ।
मञ्चमा ८७ सदस्य थप, कमिटि १३५ बनाइयो
प्रतिक्रिया दिनुहोस्