डोल्पा। हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएका छन्। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन्।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे-फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिउँ जमेको छ। हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे-फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ। हिउँदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्‍गल हिउँले सेताम्य र मनमोहक देखिएका छन्।
मौसममा अझै सुधार नभएकाले फेरि पनि हिमपात हुने सम्भावना देखिएको छ। हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ। हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात-आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिउँ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए। हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्‍गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ।
कृषक उत्साहित
लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन्। हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्‍नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए।
अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुसी हुनुका साथै अन्‍नबालीका लागि सुविकाल सुरु भएको बताए। जिल्लाभरि नै बिहीबार रातिदेखि सुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ, जाै, उवालगायत अन्‍नबाली सप्रिनुका साथै उत्पादनमासमेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए।
“हिउँदमै परेको खडेरीले गर्दा खेतमा लगाइएको गहुँ, जौ आलु सुक्न थालेकाले वर्षभरि कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्‍ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो,” देवकोटाले भने।
यार्सागुम्बामा वृद्धि
यसपटक परेको वर्षातसँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा सङ्‍कलक पनि उत्साहित भएका छन्। बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षातले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमासमेत वृद्धि हुने स्थानीय सङ्‍कलकको भनाइ छ।
जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरी नै सङ्‍कलनमा प्रतिबन्ध लगाइएको थियो। प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा सङ्‍कलन गरिन्छ।
हवाई सेवा बन्द
हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जानकारी दिएको छ। काठमाडौं र नेपालगञ्‍जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ।
रोग हट्ने विश्वास
यसपटक वर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ। लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षातले जमिन भिजेर धुलो हटेको स्थानीयले बताए।
तीव्रगतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ। रासस
" /> डोल्पा। हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएका छन्। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन्।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे-फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिउँ जमेको छ। हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे-फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ। हिउँदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्‍गल हिउँले सेताम्य र मनमोहक देखिएका छन्।
मौसममा अझै सुधार नभएकाले फेरि पनि हिमपात हुने सम्भावना देखिएको छ। हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ। हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात-आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिउँ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए। हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्‍गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ।
कृषक उत्साहित
लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन्। हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्‍नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए।
अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुसी हुनुका साथै अन्‍नबालीका लागि सुविकाल सुरु भएको बताए। जिल्लाभरि नै बिहीबार रातिदेखि सुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ, जाै, उवालगायत अन्‍नबाली सप्रिनुका साथै उत्पादनमासमेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए।
“हिउँदमै परेको खडेरीले गर्दा खेतमा लगाइएको गहुँ, जौ आलु सुक्न थालेकाले वर्षभरि कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्‍ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो,” देवकोटाले भने।
यार्सागुम्बामा वृद्धि
यसपटक परेको वर्षातसँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा सङ्‍कलक पनि उत्साहित भएका छन्। बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षातले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमासमेत वृद्धि हुने स्थानीय सङ्‍कलकको भनाइ छ।
जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरी नै सङ्‍कलनमा प्रतिबन्ध लगाइएको थियो। प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा सङ्‍कलन गरिन्छ।
हवाई सेवा बन्द
हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जानकारी दिएको छ। काठमाडौं र नेपालगञ्‍जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ।
रोग हट्ने विश्वास
यसपटक वर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ। लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षातले जमिन भिजेर धुलो हटेको स्थानीयले बताए।
तीव्रगतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ। रासस
प्रतिक्रिया दिनुहोस्