बैतडी। दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बुधबार बिहान स्कुल गइन्। दिनभर पढेर बेलुका घर फर्किनुपर्ने थियो, तर अबेर हुँदा पनि उनी घर फर्किइनन्। घर नफर्किएपछि गाउँघरमा थरीथरीका कुरा हुन थाले। कोहीले पोइल गयो होलासमेत भन्न भ्याए।
उनी दिउँसो २ बजेदेखि स्थानीय खोचलेक बजारबाट सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनको सोधीखोजी गर्न थालियो।
बिहीबार बेलुका उनको शव सडकबाट ५० मिटर पर फेला पर्‍यो। एक विद्यार्थीले उनको शव देखेपछि अरूलाई खबर गरेकी थिइन्।
लबलेक सामुदायिक वनमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे। साँझ ६ बजेतिर जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिएको उनको भनाइ छ। “घटनाको प्रकृति हुँदा कसैले बलात्कारपछि हत्या गरेको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न सकिने अवस्था छैन,” प्रहरी निरीक्षक धामीले भने।
दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय र विद्यार्थीहरूले नाराबाजी गरेका छन्। बैतडी प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले समेत घटनास्थलको निरीक्षण गरेका छन्।
किशोरीको शव भेटिएकै क्षेत्रमा उनले बोक्ने मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
“मोबाइलसमेत फेला पारेको त्यसको पनि जाँच गर्छौं। यो घटनालाई निकै गम्भीर रूपमा लिएर उपलब्ध स्रोतसाधनको भरपुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाएका छौं,” डिएसपी अधिकारीले भने।
घटनाको गम्भीरतालाई ध्यानमा दिएर घटनास्थलमा सरकारी वकील र विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको उनको भनाइ छ। प्रहरीकै आग्रहमा उनीहरूसमेत घटनास्थल पुगेका हुन्।
शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाबलगायतका अन्य आवश्यक नमूना संकलन गर्न प्रहरीले चिकित्सकलाई घटना स्थलमै बोलाइएको डिएसपी अधिकारीले बताए।
घटनास्थललाई सिल गरेर तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको उनको भनाइ छ। कुकुरकै मद्दतले उनको मोबाइल फेला परेको थियो।
दोषीमाथि कारबाही गर्न विद्यार्थी संगठनको माग
विभिन्न विद्यार्थी संगठनहरूले दोषीमाथि कारबाहीको माग गरेका छन्। विभिन्न सात विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन्।
स्थानीय र विद्यार्थीहरूले समेत दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
" /> बैतडी। दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बुधबार बिहान स्कुल गइन्। दिनभर पढेर बेलुका घर फर्किनुपर्ने थियो, तर अबेर हुँदा पनि उनी घर फर्किइनन्। घर नफर्किएपछि गाउँघरमा थरीथरीका कुरा हुन थाले। कोहीले पोइल गयो होलासमेत भन्न भ्याए।
उनी दिउँसो २ बजेदेखि स्थानीय खोचलेक बजारबाट सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनको सोधीखोजी गर्न थालियो।
बिहीबार बेलुका उनको शव सडकबाट ५० मिटर पर फेला पर्‍यो। एक विद्यार्थीले उनको शव देखेपछि अरूलाई खबर गरेकी थिइन्।
लबलेक सामुदायिक वनमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे। साँझ ६ बजेतिर जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिएको उनको भनाइ छ। “घटनाको प्रकृति हुँदा कसैले बलात्कारपछि हत्या गरेको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न सकिने अवस्था छैन,” प्रहरी निरीक्षक धामीले भने।
दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय र विद्यार्थीहरूले नाराबाजी गरेका छन्। बैतडी प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले समेत घटनास्थलको निरीक्षण गरेका छन्।
किशोरीको शव भेटिएकै क्षेत्रमा उनले बोक्ने मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
“मोबाइलसमेत फेला पारेको त्यसको पनि जाँच गर्छौं। यो घटनालाई निकै गम्भीर रूपमा लिएर उपलब्ध स्रोतसाधनको भरपुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाएका छौं,” डिएसपी अधिकारीले भने।
घटनाको गम्भीरतालाई ध्यानमा दिएर घटनास्थलमा सरकारी वकील र विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको उनको भनाइ छ। प्रहरीकै आग्रहमा उनीहरूसमेत घटनास्थल पुगेका हुन्।
शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाबलगायतका अन्य आवश्यक नमूना संकलन गर्न प्रहरीले चिकित्सकलाई घटना स्थलमै बोलाइएको डिएसपी अधिकारीले बताए।
घटनास्थललाई सिल गरेर तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको उनको भनाइ छ। कुकुरकै मद्दतले उनको मोबाइल फेला परेको थियो।
दोषीमाथि कारबाही गर्न विद्यार्थी संगठनको माग
विभिन्न विद्यार्थी संगठनहरूले दोषीमाथि कारबाहीको माग गरेका छन्। विभिन्न सात विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन्।
स्थानीय र विद्यार्थीहरूले समेत दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
"> स्कुलबाट घर फर्कन खोजेकी भागरती घर पुग्‍नै पाइनन्: Dekhapadhi
स्कुलबाट घर फर्कन खोजेकी भागरती घर पुग्‍नै पाइनन्
बैतडी। दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बुधबार बिहान स्कुल गइन्। दिनभर पढेर बेलुका घर फर्किनुपर्ने थियो, तर अबेर हुँदा पनि उनी घर फर्किइनन्। घर नफर्किएपछि गाउँघरमा थरीथरीका कुरा हुन थाले। कोहीले पोइल गयो होलासमेत भन्न भ्याए।
उनी दिउँसो २ बजेदेखि स्थानीय खोचलेक बजारबाट सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनको सोधीखोजी गर्न थालियो।
लबलेक सामुदायिक वनमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे। साँझ ६ बजेतिर जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिएको उनको भनाइ छ। “घटनाको प्रकृति हुँदा कसैले बलात्कारपछि हत्या गरेको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न सकिने अवस्था छैन,” प्रहरी निरीक्षक धामीले भने।
दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय र विद्यार्थीहरूले नाराबाजी गरेका छन्। बैतडी प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले समेत घटनास्थलको निरीक्षण गरेका छन्।
किशोरीको शव भेटिएकै क्षेत्रमा उनले बोक्ने मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
“मोबाइलसमेत फेला पारेको त्यसको पनि जाँच गर्छौं। यो घटनालाई निकै गम्भीर रूपमा लिएर उपलब्ध स्रोतसाधनको भरपुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाएका छौं,” डिएसपी अधिकारीले भने।
घटनाको गम्भीरतालाई ध्यानमा दिएर घटनास्थलमा सरकारी वकील र विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको उनको भनाइ छ। प्रहरीकै आग्रहमा उनीहरूसमेत घटनास्थल पुगेका हुन्।
शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाबलगायतका अन्य आवश्यक नमूना संकलन गर्न प्रहरीले चिकित्सकलाई घटना स्थलमै बोलाइएको डिएसपी अधिकारीले बताए।
घटनास्थललाई सिल गरेर तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको उनको भनाइ छ। कुकुरकै मद्दतले उनको मोबाइल फेला परेको थियो।
दोषीमाथि कारबाही गर्न विद्यार्थी संगठनको माग
विभिन्न विद्यार्थी संगठनहरूले दोषीमाथि कारबाहीको माग गरेका छन्। विभिन्न सात विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन्।
स्थानीय र विद्यार्थीहरूले समेत दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्