कैलाली। धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

उपमहानगरपालिकाद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको बताइन् ।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ ।

" /> कैलाली। धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

उपमहानगरपालिकाद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको बताइन् ।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ ।

"> लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण: Dekhapadhi धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  ">
लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण <p style="text-align: justify;">कैलाली।&nbsp;धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">उपमहानगरपालिकाद्वारा&nbsp;आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको बताइन् ।</p> <p style="text-align: justify;">उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्