काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै १४ हजार भन्दा बढीको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट १४ हजार एक सय ३८ जनाको मृत्यु भएको छ भने चार लाख ९९ हजार चार सय ५९ जना संक्रमित थपिएका छन् ।
यसरी मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । अमेरिकामा २४ घन्टामा एक लाख १७ हजार तीन सय नौ जना संक्रमित थपिएका छन् भने तीन हजार चार सय जनाको मृत्यु भएको छ ।
यसैगरी मेक्सिकोमा एक हजार सात सय सात जनाको मृत्यु भएको छ भने ब्राजीलका एक हजार दुई सय ९१ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा संक्रमणबाट बेलायतमा नौ सय १५ जना, जर्मनीमा छ सय ७३ जना, रुसमा पाँच सय २१, स्पेनमा चार सय ३२ जना, इटालीमा चार सय २१ जना, पोल्यान्डमा चार सय ४४ जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ लाख ९२ हजार पाँच सय आठ जनाको मृत्यु भइसकेको छ भने १० करोड ५३ लाख, ९२ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमणबाट एकै दिन १४ हजार बढीको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणबाट १४ हजार एक सय ३८ जनाको मृत्यु भएको छ भने चार लाख ९९ हजार चार सय ५९ जना संक्रमित थपिएका छन् ।
अमेरिकामा २४ घन्टामा एक लाख १७ हजार तीन सय नौ जना संक्रमित थपिएका छन् भने तीन हजार चार सय जनाको मृत्यु भएको छ ।
रोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ लाख ९२ हजार पाँच सय आठ जनाको मृत्यु भइसकेको छ भने १० करोड ५३ लाख, ९२ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् ।
कोरोना संक्रमणबाट एकै दिन १४ हजार बढीको मृत्यु