पत्रकार आचारसंहिता, (२०७३) लाई संधोधन गरिएको छ।
प्रेस काउन्सिल नेपालले संशोधित आचारसंहिता आज जारी गरेको छ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरूपमा हस्ताक्षर गरी संशोधित पत्रकार आचारसंहिता जारी भएको घोषणा गरेका हुन्।
सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरूप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप संशोधित आचारसंहिता जारी गरिएको हो । सरोकारवाला सङ्घ, सङ्गठन पत्रकारसँग विभिन्न चरणको छलफल, अन्तरक्रिया र प्राप्त राय सुझावलाईसमेत समावेश गरिएको काउन्सिलले जनाएको छ।
" /> पत्रकार आचारसंहिता, (२०७३) लाई संधोधन गरिएको छ।
"> पत्रकार आचारसंहिता संशोधन: Dekhapadhi
पत्रकार आचारसंहिता संशोधन
प्रेस काउन्सिल नेपालले संशोधित आचारसंहिता आज जारी गरेको छ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरूपमा हस्ताक्षर गरी संशोधित पत्रकार आचारसंहिता जारी भएको घोषणा गरेका हुन्।
सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरूप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप संशोधित आचारसंहिता जारी गरिएको हो । सरोकारवाला सङ्घ, सङ्गठन पत्रकारसँग विभिन्न चरणको छलफल, अन्तरक्रिया र प्राप्त राय सुझावलाईसमेत समावेश गरिएको काउन्सिलले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्