अबुजा। नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ।
उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ। मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो।
यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ। प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ।
रासस/सिन्ह्वा
" />

">
नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते: Dekhapadhi
नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते
<p style="text-align: justify;">अबुजा। नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ। </p>
<p style="text-align: justify;">उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ। मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो। </p>
<p style="text-align: justify;">यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ। प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ।</p>
<p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>