काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ।

कारबाहीमा अरू तीनजना तालिबानी लडाकू पनि घाइते भएका थिए। सैनिक कारबाहीलाई सघाउन अफगान हवाइ बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीनवटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ। तर विद्रोहीहरूले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन्।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन।

रासस–सिन्ह्वा

" /> काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ।

कारबाहीमा अरू तीनजना तालिबानी लडाकू पनि घाइते भएका थिए। सैनिक कारबाहीलाई सघाउन अफगान हवाइ बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीनवटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ। तर विद्रोहीहरूले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन्।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन।

रासस–सिन्ह्वा

"> अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए: Dekhapadhi
अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए
काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ।

कारबाहीमा अरू तीनजना तालिबानी लडाकू पनि घाइते भएका थिए। सैनिक कारबाहीलाई सघाउन अफगान हवाइ बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीनवटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ। तर विद्रोहीहरूले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन्।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन।

रासस–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्